काठमाडौँ- चलचित्र विकास बोर्डमा अध्यक्ष पद रिक्त रहेको महिना दिन भन्दा बढी भइसकेको छ । सार्वजनिक सूचना निकाली आवेदन माग गरिएको भएता पनि अझैँ अन्तर्वार्ता गरिएको छैन । बोर्डको अध्यक्षका लागि १० जनाले आवेदन दिएका छन् । भुवन केसी, नरेश पौड्याल, सम्झना उप्रेती रौनियार सम्भावना बोकेको अनुहारमा छन् । संवत यिनै नामबात आउँदो बोर्ड अध्यक्ष […]