दुई दशकअघि ‘चलचित्र विकास बोर्ड’ स्थापना हुँदै गर्दा चलचित्रकर्मीहरू कम उत्साहित थिएनन् । घरेलु चलचित्रको विकास, उत्थान र फैलावटमा यसले ठोस भूमिका खेल्नेछ भन्ने सर्वत्र अपेक्षा थियो । तर, समयक्रम बित्दै जाँदा यी आशा–अपेक्षाहरू खुइलिंदै र खुम्चिंदै गए । किनभने बोर्ड राजनीतिक भर्तीकेन्द्र सिवाय केही भएन, समग्र चलचित्रका लागि । अन्ततः चलचित्रकर्मी नै प्रश्न उठाउन […]