राजदूत शर्माले गरे राष्ट्रपतिबाट शपथ ग्रहण

राष्ट्रपति विद्यादेवी भण्डारीले भारतका लागि नेपालका आवासीय राजदूत शङ्करप्रसाद शर्मालाई शुक्रबार पद तथा गोपनीयताको शपथ गराएकी छन् ।

सम्बन्धित सामग्री

मन्त्रालय भागबण्डामा तीन दलकाे निर्णय कुर्दै प्रचण्ड-ओली

काठमाडौं : सात दलको समर्थनमा प्रधानमन्त्री बनेका नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सोमबार पदभार ग्रहण गरेका छन्।प्रचण्डलाई आफ्नो पार्टीसहित नेकपा एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, जनता समाजवादी पार्टी, जनमत पार्टी र नागरिक उन्मुक्ती पार्टी र  तीन जना स्वतन्त्र गरी १६९ जना सांसदको समर्थन रहेको छ। सात मन्त्रीसहित राष्ट्रपतिबाट शपथ ग्रहण गरेका प्रधानमन्त्री प्रचण्ड नेतृत्वको मन्त्रीमण्डल बढीमा २५ सदस्यीय हुनेछ। २१ वटा

महान्यायाधिवक्तामा डा. दिनमणि पोखरेल सिफारिस

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सरकारको महान्यायाधिवक्तामा वरिष्ठ अधिवक्ता डा. दिनमणि पोखरेललाई नियुक्तका लागि सिफारिस गर्नु भएको छ । प्रधानमन्त्री प्रचण्डले पोखरेललाई महान्यायाधिवक्ता नियसक्तिका लागि राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष सिफारिस गर्नु भएको हो । प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिबाट महान्यायाधिवक्ताको नियुक्ति हुने संवैधानिक व्यवस्था छ । पोखरेललाई मंगलबार नै शितल निवासमा राष्ट्रपतिबाट शपथ ग्रहण गराउने तयारी छ […]

महान्यायाधिवक्तामा डा. दिनमणि पोखरेल

१२ पुस, काठमाडौं । सरकारको कानुनी सल्लाहकार महान्यायाधिवक्ता पदमा अधिवक्ता डा. दिनमणि पोखरेल नियुक्त हुने भएका छन् । उनलाई प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले महान्यायाधिवक्तामा सिफारिस गर्ने निर्णय गरेका छन् । प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिबाट महान्यायाधिवक्ताको नियुक्ति हुने संवैधानिक व्यवस्था छ । पोखरेललाई आजै शितल निवासमा राष्ट्रपतिबाट शपथ ग्रहण गराउने तयारी छ । संवैधानिक कानुनका जानकार पोखरेलले प्रतिलिपि […]

राष्ट्रपतिले जबरालाई आज शपथ खुवाउँदै, सांसदहरुले भोलि

६ पुस, काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले सबैभन्दा ज्येष्ठ प्रतिनिधि सभा सदस्य पशुपति शमसेर जबरालाई आज शपथ ग्रहण गराउँदैछिन् । बुधबार दिउँसो शितल निवासमा जबराले शपथ ग्रहण गर्न लागेका हुन् । उनले बुधबार राष्ट्रपतिबाट शपथ खाएपछि बिहीबार प्रतिनिधि सभा सदस्यहरुलाई शपथ ग्रहण गराउने छन् । नवनिर्वाचित प्रतिनिधि सभा सदस्यहरुले बिहीबार दिउँसो १ बजे संघीय संसद […]

ज्येष्ठ सांसद जबराले आज राष्ट्रपतिबाट  शपथ लिने

प्रतिनिधि सभाका ज्येष्ठ सदस्य ८१ वर्षीय पशुपति शमशेर जबराले आज राष्ट्रपति विद्यादेवी भण्डारीबाट शपथ लिने भएका छन् । राष्ट्रपति कार्यालयले जबरालाई आज दिउँसो १ बजे शपथ ग्रहण गराउने कार्यक्रम तय गरेको छ । संसद् सचिवालयले प्रतिनिधि सभाका नवनिर्वाचित सांसदको शपथ ग्रहण गर्न ज्येष्ठ सदस्य छनोट गरेको थियो । संघीय संसद सचिवालयका अनुसार राणा ८१ वर्ष १० दिनको रहेको ठहर भएको हो । नागरिकता अनुसार माओवादीका महिन्द्र राय यादव देखिएपनि उनको नागरिकतामा त्रुटी रहेको भन्दै सपथ खुवाउन यादवले अनिच्छा गरेपछि राण

सांसदहरूले ७ पुसमा शपथ लिने

४ पुस, काठमाडौं । संघीय संसद सचिवालयले सांसदहरुको शपथ ग्रहण कार्यक्रम ७ पुसमा राखेको छ । सोमबार दिउँसो संसद सचिवालयले ७ पुसको दिउँसो १ बजे सांसदहरुको शपथ ग्रहण आयोजना गर्ने निर्णय गरेको हो । सांसदहरुले प्रतिनिधिसभाका ज्येष्ठ सदस्यबाट शपथ लिनेछन् । त्यसअघि ज्येष्ठ सदस्यले राष्ट्रपतिबाट शपथ लिनेछन् । निर्वाचन आयायेगले संसद सचिवालयलाई निर्वाचित सांसदहरुको उमेर […]

नयाँ सांसदहरूकाे शपथ ग्रहणको तयारीमा संसद सचिवालय

काठमाडौं । संघीय संसद सचिवालय प्रतिनिधि सभाका नवनिर्वाचित सदस्यलाई शपथ ग्रहणको गृहकार्यमा जुटेको छ । नवनिर्वाचित मध्ये ज्येष्ठ सदस्यलाई राष्ट्रपतिबाट शपथ ग्रहण गराएपछि अरू सदस्यलाई पद तथा गोपनीयताको शपथ गराइने भएकाे हाे । ज्येष्ठ सदस्य पहिचानका लागि सचिवालयले यसअघि नै विवरण खुलाइ पठाइदिन निर्वाचन आयोगलाई पत्रचार गरिसकेको छ । हाल नवनिर्वाचित सदस्य मध्ये चित्रबहादुर केसी, […]

शपथ लिए प्रधानमन्त्री ओलीले

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले शपथ लिएका छन् । शितलनिवासमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री ओलीलाई शपथ ग्रहण गराएकी हुन् । संविधानको धारा ७६ (३) अनुसार बिहीबार राति ओलीलाई प्रधानमन्त्री नियुक्त गरिएको थियो । राष्ट्रपतिबाट शपथ लिएका ओलीले आज नै सिंहदरबार गएर पदभार ग्रहण गर्ने भएका छन् ।