महान्यायाधिवक्तामा डा. दिनमणि पोखरेल

१२ पुस, काठमाडौं । सरकारको कानुनी सल्लाहकार महान्यायाधिवक्ता पदमा अधिवक्ता डा. दिनमणि पोखरेल नियुक्त हुने भएका छन् । उनलाई प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले महान्यायाधिवक्तामा सिफारिस गर्ने निर्णय गरेका छन् । प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिबाट महान्यायाधिवक्ताको नियुक्ति हुने संवैधानिक व्यवस्था छ । पोखरेललाई आजै शितल निवासमा राष्ट्रपतिबाट शपथ ग्रहण गराउने तयारी छ । संवैधानिक कानुनका जानकार पोखरेलले प्रतिलिपि […]

सम्बन्धित सामग्री

महान्यायाधिवक्तामा डा. दिनमणि पोखरेल नियुक्त

१३ पुस, काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले अधिवक्ता डा. दिनमणि पोखरेललाई नेपालको महान्यायाधिवक्ता पदमा नियुक्त गरेकी छिन् । राष्ट्रपति भण्डारीले नेपालको संविधानको धारा १५७ को उपधारा (२) बमोजिम प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को सिफारिसमा उनलाई महान्यायाधिवक्ता पदमा नियुक्त गरेको राष्ट्रपति कार्यालयले जनाएको छ । महान्यायाधिवक्ता डा. पोखरेल प्यूठानको झिमरुक गाउँपालिका-४ निवासी हुन् । महान्यायाधिवक्तालाई सरकारको प्रमुख […]

डा. दिनमणि पोखरेल महान्यायाधिवक्ता नियुक्त

काठमाण्डाै – डा. दिनमणि पोखरेल महान्यायाधिवक्ता पदमा नियुक्त हुनुभएको छ । राष्ट्रपति भण्डारीले प्रधानमन्त्रीको सिफारिसमा अधिवक्ता पोखरेललाई नेपालको महान्यायाधिवक्ता पदमा आज बुधवार नियुक्त गर्नुभएको हो । अधिवक्ता डा. पोखरेल प्युठानको झिमरुक गाउँपालिका वडा नम्बर ४ का निवासी हुनुहुन्छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले हिजाे मङ्गलवार राष्ट्रपति भण्डारीसमक्ष अधिवक्ता डा. पोखरेललाई महान्यायाधिवक्तामा सिफारिस गर्नुभएको थियो । प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिबाट महान्यायाधिवक्ताको नियुक्ति हुने संवैधानिक व्यवस्था छ । संव...

डा. दिनमणि पोखरेल महान्यायाधिवक्तामा नियुक्त

काठमाडौं– राष्ट्रपति विद्यादेवी भण्डारीले अधिवक्ता डा. दिनमणि पोखरेललाई महान्यायाधिवक्ता पदमा नियुक्त गरेकी छन् । सरकारको सिफारिसमा उनले बुधबार पोखरेललाई  महान्यायाधिवक्तामा नियुक्त गरेको राष्ट्रपतिको कार्यालयका प्रवक्ता सागर आचार्यले जानकारी दिए ।  ‘राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्रीको सिफारिसमा नेपालको संविधानको धारा १५७ को उपधारा (२) बमोजिम झिमरूक गाउँपालिका वडा नं. ४, प्यूठान जिल्ला निवासी अधिवक्ता डा. दिनमणी पोखरेललाई […]

डा. दिनमणि पोखरेल महान्यायाधिवक्तामा नियुक्त

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले अधिवक्ता डा. दिनमणि पोखरेललाई महान्यायाधिवक्ता पदमा नियुक्त गरेकी छन् । सरकारको सिफारिसमा उनले बुधबार पोखरेललाई महान्यायाधिवक्तामा नियुक्त गरेको राष्ट्रपतिको कार्यालयका प्रवक्ता सागर आचार्यले जानकारी दिए । ‘राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्रीको सिफारिसमा नेपालको संविधानको धारा १५७ को उपधारा (२) बमोजिम झिमरूक गाउँपालिका वडा नं. ४, प्युठान जिल्ला निवासी अधिवक्ता डा. दिनमणी […] The post डा. दिनमणि पोखरेल महान्यायाधिवक्तामा नियुक्त appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

महान्यायाधिवक्तामा दिनमणि पोखरेल नियुक्त

महान्यायाधिवक्तामा वरिष्ठ अधिवक्ता डा. दिनमणि पोखरेल नियुक्त भएका छन् ।

महान्यायाधिवक्तामा दिनमणि पाेखरेल नियुक्त

काठमाडौँ – सरकारको कानुनी सल्लाहकार महान्यायाधिवक्ता पदमा अधिवक्ता डा. दिनमणि पोखरेल नियुक्त भएका छन्। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले अधिवक्ता पोखरेललाई बुधबार महान्यायाधिवक्तामा नियुक्त गरेकी हुन्। नेपालको संविधानको धारा १५७ (२) बमोजिम राष्ट्रपति भण्डारीले पोखरेललाई महान्यायाधिवक्तामा नियुक्त गरेको राष्ट्रपति कार्यालयले जनाएको छ।

महान्यायाधिवक्ता पदमा डा. दिनमणि पोखरेल सिफारिस

सरकारको कानुनी सल्लाहकार महान्यायाधिवक्ता पदमा अधिवक्ता डा. दिनमणि पोखरेल सिफारिस हुनुभएको छ ।

महान्यायाधिवक्तामा डा. दिनमणि पोखरेल सिफारिस

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले महान्यायाधिवक्तामा अधिवक्ता डा.दिनमणि पोखरेललाई सिफारिस गरेका छन् । हिजो (सोमबार) महान्यायाधिवक्ता खम्मबहादुर खातीले राजीनामा दिएपछि सरकारले अधिवक्ता पोखरेललाई सिफारिस गरेको हो । प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिले महान्यायाधिवक्ता नियुक्त गर्ने संवैधानिक प्रावधान रहेको छ । पोखरेल तत्कालीन सभामुख ओनसरी घर्तीमगरका कानुनी सल्लाहकार थिए ।

डा. दिनमणि पोखरेल महान्यायाधिवक्तामा नियुक्त हुने

अधिवक्ता डा. दिनमणि पोखरेल महान्यायाधिवक्ता पदमा नियुक्त हुने भएका छन् ।

महान्यायाधिवक्तामा डा. दिनमणि पोखरेल सिफारिस

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सरकारको महान्यायाधिवक्तामा वरिष्ठ अधिवक्ता डा. दिनमणि पोखरेललाई नियुक्तका लागि सिफारिस गर्नु भएको छ । प्रधानमन्त्री प्रचण्डले पोखरेललाई महान्यायाधिवक्ता नियसक्तिका लागि राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष सिफारिस गर्नु भएको हो । प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिबाट महान्यायाधिवक्ताको नियुक्ति हुने संवैधानिक व्यवस्था छ । पोखरेललाई मंगलबार नै शितल निवासमा राष्ट्रपतिबाट शपथ ग्रहण गराउने तयारी छ […]