धनगढी । सेती प्रादेशिक अस्पतालमा उपचार गर्न गएका एक वृद्धको पेटमा बोतल भेटिएको छ । धनगढीको फूलबारी बस्ने ६१ वर्षीय जमनसिंह रोक्कामगरको एक्सरे गर्दा पेटमा रक्सीको बोतल देखिएको अस्पतालले जनाएको छ । पेट दुखेपछि अस्पताल पुगेका मगरको एक्सरे गर्ने क्रममा बोतल देखिएको प्रादेशिक अस्पतालले जनाएको छ । केहि दिनअघि मदिरा सेवन गर्ने क्रममा साथीले मलद्वारबाट […]