काठमाडौं, साउन ४ । नेपाल आयल निगमले गएको एक आर्थिक वर्षमा ३१ अर्ब बक्यौता र ऋण तिरेर १८ अर्ब रुपियाँ नाफा कमाएको छ । दुई वर्षपछि पेट्रोलियम पदार्थको व्यापार गरेर एक वर्षमा १८ अर्ब रुपियाँ नाफा कमाएको हो । अघिल्ला दुई वर्षदेखि घाटामा रहेको निगमले आव २०७९/८० मा १८ अर्ब नाफा कमाएको हो । रुस–युक्रेन […]
मोरङको विराटनगर भन्सार कार्यालयले विगत ४ वर्षदेखि लक्ष्य अनुसार राजस्व संकलन गर्न सकेको छैन । चालु आर्थिक वर्षमा पनि लक्ष्य अनुसार राजस्व उठ्न नसक्ने संकेत देखिएको छ ।यो वर्ष भन्सार कार्यालयले ६० अर्ब ३ करोड ५२ लाख २४ हजार रुपैयाँ राजस्व उठाउने लक्ष्य लिएको छ । जस अनुसार साउनमा भन्सार कार्यालयले ३ अर्ब ६४ करोड ८६ लाख ४१ हजार राजस्व उठाउनुपर्ने थियो । तर, प्रगति भने २ अर्ब ९५ करोड १४ लाख ७० हजार अर्थात् ८० दशमलव ८९ प्रतिशत मात्रै भएको छ ।हेर्नुहोस् यो वर्षको मासिक राजस्वको लक्ष्यविगत ११ वर्षमा वि
काठमाडौँ । सरकारले कोरोना बीमाको दाबी भुक्तानीका लागि १ अर्ब निकासा गर्ने भएको छ । गत साता मन्त्रिपरिषद् बैठकले १ अर्ब रुपैयाँ निकासा गर्ने निर्णय गरेको अर्थ मन्त्रालयका एक अधिकारीले जानकारी दिए । सरकारले दाबी भुक्तानी गर्ने प्रतिबद्धता जनाएर पनि डेढ वर्षदेखि भुक्तानी नभएर रोकिएको थियो । मन्त्रिपरिषद्को निर्णयसँगै सरकाले कोरोना बीमाको दाबी स्वीकार गरेको […]
निजी क्षेत्रको टेलिकम सेवा प्रदायक कम्पनी एनसेलको आम्दानी चार वर्षदेखि निरन्तर घट्दो क्रममा देखिएको छ । चार वर्षअघि ६० अर्बको हाराहारीमा संचालन आम्दानी गरेको एनसेल अहिले ४० अर्बको हाराहारीमा सिमित भएको हाे । एनसेलले सन् २०१८ मा ५९ अर्ब ८१ करोड रुपैयाँ संचालन आम्दानी गरेको थियो । केयर रेटिङ कम्पनी इक्रा नेपालले एनसेललाई कर्जा लिने प्रयोजनाको लागि गरेको रेटिङमा दिइएको जानकारी अनुसार सन् २०१९ मा ५५ अर्ब ३९ करोड, सन् २०२० मा ४६ अर्ब ८७ करोड र सन् २०२१ मा ४० अर्ब ४२ करोड रुपैयाँ संचालन आम्दानी ग
नगर विकास ऐन, २०४५ अनुसार काठमाडौं उपत्यकामा बढ्दो शहरीकरण, जनघनत्व र सवारी चाप व्यवस्थित गर्न २८ वर्षदेखि चलिरहेको नदी करिडोर आयोजनामा नेपाल सरकार तथा दातृ निकायको १५ अर्ब सकिएको छ। तर २८ वर्षदेखि चलिरहेको करिडोर निर्माणका लागि जग्गा अधिग्रहणको कामसम्म पनि सकिएको छैन। सरकारले नदी करिडोर निर्माण गर्ने विस्तृत योजना पेश गरेपछि यसमा सुरुमा एशियाली विकास बैंकले […]
काठमाडौं : सरकारले आगामी वर्षको बजेटमा नयाँ सहर आयोजनाका लागि ३ अर्ब बढी बजेट विनियोजना गरेको छ। आइतवार संघीय संसदको संयुक्त बैठकमा अर्थमन्त्री जनार्दन शर्माले पुष्पलाल मध्यपहाडी लोकमार्गमा पर्ने १० नयाँ सहर आयोजनाका लागि तीन अर्ब १० करोड रुपैयाँ बजेट विनियोजन गरेका हुन्।
आर्थिक वर्ष २०६७/६८ बाट देशका १२ स्थानमा…
नेपालले झन्डै रू १ अर्ब लगानी गरेर किनेको रेल १ वर्षदेखि प्रयोगविहीन अवस्थामा छ । भारतको रेल निर्माता कम्पनी कोंकण रेलवे कर्पोरेशनसँग रेल किनेर ल्याएको शनिवार अर्थात् असोज २ गते १ वर्ष पुगेको छ ।पटकपटक रेल सञ्चालन गर्ने भनिए पनि भाखा सरेको सर्यै छ, तर रेल हालसम्म पनि प्रयोगविहीन अवस्थामा छ । भारत सरकारले नेपाल–भारत सीमाका विभिन्न पाँचओटा नाकामा रेलमार्ग बनाउने सन् २०१० मा घोषणा गरेको थियो । त्यसैअनुसार पहिलो चरणमा जनकपुर–जयनगर खण्डको ३४ किलोमीटर (किमी) मा सञ्चालन गर्न रेल ल्
काठमाडौं, साउन २१ । निरन्तर ६ वर्षदेखि नाफा कमाउँदै आएको नेपाल आयल निगमले पछिल्लो समय निरन्तर घाटा बेहोर्दै आएको छ । निगमका नायब कार्यकारी निर्देशक नागेन्द्र साहका अनुसार अहिले निगम ४ अर्ब रुपैयाँ घाटामा गएको छ । पछिल्लो समय अन्तर्राष्ट्रिय बजारमा निरन्तर इन्धनको मूल्य बढेकाले निगमले अहिले घाटा बेहोर्नुपरेको हो । अघिल्लो आर्थिक वर्ष २०७६-७७ […]
सुरु भएको पहिलो वर्षदेखि नै प्रभावहीन र कार्यकर्ता पोस्ने आरोप लागेको प्रधानमन्त्री रोजगार कार्यक्रमलाई सरकारले पुनः निरन्तरता दिएको छ। सो कार्यक्रमका लागि अहिलेसम्मकै बढी १२ अर्ब रूपैयाँ विनियोजन गरिएको छ।...