अभ्यासका क्रममा पारस खड्का घाइते, त्रिदेशीय टी–२० सिरिज गुमाउने

अभ्यास खेलका क्रममा क्रिकेटर पारस खड्का घाइते भएका छन्

सम्बन्धित सामग्री

त्रिदेशीय टी–२० सिरिज : आज नामिबिया र नेदरल्याण्ड्स भिड्दै

काठमाडौँ– त्रिदेशीय टी–२० सिरिज अन्तर्गत आज नामिबिया र नेदरल्याण्ड्सबीच प्रतिस्पर्धा हुँदैछ । काठमाडौँको कीर्तिपुरस्थित टीयू क्रिकेट मैदानमा बिहान साढे ९ बजे सुरु हुने खेलमा दुवै टोली दोस्रो जित निकाल्ने लक्ष्यका साथ मैदानमा उत्रँदै छन् । जारी सिरिजमा नामिबिया र नेदरल्याण्डसले एक एक खेल जितेका छन् । दुवैले नेपालविरुद्धका खेल जितेका हुन् । त्रिदेशीय सिरिजमा नेपालसहित […]

त्रिदेशीय टी–२० सिरिज : नामिबियाविरुद्ध नेपाल फिल्डिङमा

काठमाडौँ– नेपाल, नामिबिया र नेदरल्याण्डस सम्मिलित त्रिदेशीय टी–२० सिरिज आज सुरु भएको छ । सिरिज अन्तर्गतको पहिलो खेलमा अहिले नेपाल र नामिबियाबीच प्रतिस्पर्धा भइरहेको छ । काठमाडौँको कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जारी खेलमा नामिबियाले टस जितेर पहिले ब्याटिङ रोजेपछि नेपाल फिल्डिङमा उत्रिएको छ । आजको खेलमा दुवै टोली विजयी सुरुवात गर्ने लक्ष्यमा छन् । नेपाली […]

त्रिदेशीय टी २० सिरिज: नेपाल र पपुवान्युगिनी भिड्दै

काठमाडौं: नेपाली क्रिकेट टोलीले नेपाल, मलेसिया र पपुवान्युगिनी सम्मिलित त्रिदेशीय सिरिजमा आज पपुवान्युगिनीको सामना गर्दैछ। कीर्तिपुरस्थित टीयू क्रिकेट मैदानमा हुने खेलमा नेपाल र पीएनजी दिउँसो साढे १२ बजे आमनेसामने हुनेछन्। यसअघि कीर्तिपुरमै नेपाल र पीएनजीले दुई खेलको एकदिवसीय सिरिज खेलेका थिए। जसमा दुबै खेल पीएनजीले आफ्नो पक्षमा पारेको थियो। टी…

ओडीआई र त्रिदेशीय टी– २० सिरिज खेल्ने नेपाली टोलीको घोषणा

काठमाडौँ। त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा हुन लागेको एकदिवसीय अन्तर्राष्ट्रिय (ओडीआई) र त्रिदेशीय टी– २० सिरिज खेल्ने खेलाडीको घोषणा भएको छ। सन्दीप लामिछानेको कप्तानीमा टोलीको घोषणा भएको हो। ओडीआई र त्रिदेशीय टी–२० सिरिज खेल्ने केही खेलाडीहरु फरक रहेका छन्।

नेपालले घरेलु मैदानमा खेल्ने एक दिवसीय र टी–२० सिरिजको खेल तालिका

काठमाडौँ । नेपाली राष्ट्रिय क्रिकेट टोलीले घरेलु मैदानमा खेल्ने त्रिदेशीय टी–२० सिरिज र एक दिवसीयको खेल तालिका सार्वजनिक भएको छ । नेपाल क्रिकेट सङ्घ (क्यान)ले पीएनजी र मलेसियासँगको त्रिदेशीय टी–२० अन्तर्राष्ट्रिय सिरिज र पपुवा न्युगिनी पीएनजीसँगको एक दिवसीयको खेल तालिका सार्वजनिक गरेको हो । नेपालले पीएनजीसँग मार्चमा दुई खेलको एक दिवसीय सिरिज खेल्ने छ । […]

त्रिदेशीय टी–२० सिरिज : खारिएको ब्याटिङले देखाएको नेपालको आशा

काठमाठाैं : नेपाली क्रिकेट टिमले लामो समयपछि खेलेको अन्तर्राष्ट्रिय सिरिजमा स्वाभाविक रूपमा धेरै प्रश्नहरू थिए।कोरोनाका कारण लामो लकडाउनपछि क्यानले गर्न लागेको ठूलो प्रतियोगिता, दर्शकको उपस्थिति, नेपाली खेलाडीको प्रदर्शन र क्यानको आतिथ्यता कस्तो रहला भन्ने प्रश्न सतहमा थिए।यसमध्ये पनि नयाँ प्रशिक्षकले चयन गर्ने नेपाली टिमको लक्ष्य र प्रदर्शन र संधैको ब्याटिङ समस्या सबैको नजरमा थियो। प्रतियोगिताको अन्त्य अघिसम्म खेलेका चार खेलमा नेपालले अपेक्षाभन्दा उच्च स्तरको प्रदर्शन गर्यो। समग्रमा नेपाली क्रि

मन्त्रिपरिषदको निर्णयपछि के आज दर्शकले मैदानमै हेर्न पाउँछन् मलेसियासँगको म्याच?

काठमाडौं : नेपाल, नेदरल्याण्ड्स र मलेसियाबिचको त्रिदेशीय टी २० सिरिज शनिवारदेखि कीर्तिपुरस्थित टियू क्रिकेट मैदानमा चलिरहेको छ। सोही बमोजिम आज नेपाल र मलेशिया आज भिड्दैछन्। दिउँसो सवा १ बजेबाट खेल सुरु हुने तय छ। तर, अघिल्ला दुई खेलमा दर्शकहरुको बाक्लो उपस्थिति भए पनि आज के हुन्छ? के खेल दर्शकसहित हुने…

त्रिदेशीय टी २० सिरिज आजबाट सुरु, आज नेपाल र नेदरल्याण्डस् भिड्दै

काठमाडौं: नेपाल, नेदरल्याण्डस् र मलेसिया सम्मिलित त्रिदेशीय सिरिज आजबाट सुरु हुँदैछ। आज हुने पहिलो दिनको खेलमा नेपालले नेदरल्याण्डसँग प्रतिस्पर्धा गर्दैछ। कीर्तिपुरस्थित टीयू क्रिकेट मैदानमा दिउँसो साढे १ बजे खेल सुरु हुनेछ। टिकट शुल्क १५० रुपैयाँ तोकिएको छ। क्यानले सिरिजको तयारी गरिरहँदा देशभर कोभिड संक्रमितको संख्या भने थपिँदो छ। स्वास्थ्य मन्त्रालयले…

पारस खड्का घाइते, त्रिदेशीय टी–२० सिरिज गुमाउने

अभ्यासका क्रममा घाइते भएका पारस खड्काले नेपाल, नेदरल्यान्डस् र मलेसियाबीचको त्रिदेशीय टी–२० सिरिज गुमाउने भएका छन् । अभ्यासका क्रममा क्याच लिन खोज्दा दाहिने पाखुरा ठोक्किएको र चोट लागेको पूर्वकप्तान खड्काले जनाएका छन् । आफु पछिल्ला ५ दिनदेखि चिकित्सकको निगरानीमा रहेको पनि उनले फ्यानहरुलाई जानकारी दिएका छन् ।चिकित्सक...