अभ्यासका क्रममा घाइते भएका पारस खड्काले नेपाल, नेदरल्यान्डस् र मलेसियाबीचको त्रिदेशीय टी–२० सिरिज गुमाउने भएका छन् । अभ्यासका क्रममा क्याच लिन खोज्दा दाहिने पाखुरा ठोक्किएको र चोट लागेको पूर्वकप्तान खड्काले जनाएका छन् । आफु पछिल्ला ५ दिनदेखि चिकित्सकको निगरानीमा रहेको पनि उनले फ्यानहरुलाई जानकारी दिएका छन् ।चिकित्सक...