इन्गेजमेन्ट तोड्दा ‘हग’ गरेर छुटेकी थिइन् पुष्पा

पुष्पा न्यौपाने काठमाडौँको दरबारमार्गस्थित केल्मी ब्राण्डको शोरुम सञ्चालिका । नुवाकोट घर भएकी २७ वर्षीया पुष्पा व्यापारिक घरानामा जन्मिइन् । आर्थिक प्रशासनमा स्नातकोत्तर गरेकी पुष्पालाई केल्मीका लगानीकर्ता काका उत्तम न्यौपानेले उनैको नाममा शोरुम दर्ता गरिदिए । तर, करिअरको सिँढी चढ्दै गरेकी पुष्पाले १८ मङ्सिरमा आफैँलाई जलाउने निर्णय गरिन् । धुम्बाराहीस्थित प्रेमी सुधन सङ्ग्रौलाको घरको गेटमा गएर पेट्रोल छर्केर उनले आत्मदाह गरेकी हुन् । पुष्पाले आफैँलाई जलाउने निर्णय गर्नुको कारण हो&ndash

सम्बन्धित सामग्री

इन्गेजमेन्ट टुटेपछि मृत्यु प्रकरणमा प्रेमी जेल चलान

काठमाडौं । इन्गेजमेन्ट टुटेपछि ‘आत्मदाह’ गरेकी २७ वर्षीया पुष्पा न्यौपानेका प्रेमी जेल चलान भएका छन् । जिल्ला अदालत, काठमाडौंले प्रेमी सुदन संग्रौलालाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको हो । अदालतको आदेशपछि उनलाई केन्द्रीय कारागार, सुन्धारा चलान गरिएको जिल्ला प्रहरी परिसर, काठमाडौंले जनाएको छ । धुम्बराहीको पिपलबोट चोक नजिकै रहेको संग्रौलाको घर अगाडि १९ मंसिरमा […]

पुष्पा न्यौपानेको मृत्यु प्रकरण : प्रेमीलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश

१८ पुस, काठमाडौं । इन्गेजमेन्ट टुटेपछि ‘आत्मदाह’ गरेकी २७ वर्षीया पुष्पा न्यौपानेका प्रेमी सुदन संग्रौलालाई पुर्पक्षका लागि थुनामा पठाउन अदालतले आदेश दिएको छ । जिल्ला अदालत, काठमाडौंले उनलाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको हो । अदालतको आदेशपछि उनलाई केन्द्रीय कारागार, सुन्धारा चलान गरिएको जिल्ला प्रहरी परिसर, काठमाडौंले जनाएको छ । धुम्बराहीको पिपलबोट चोक नजिकै […]

‘इन्गेजमेन्ट’ टुटेपछि  युवतीले गरिन् आत्मदाह

लैंगिक हिंसाविरुद्धको १६ दिने अभियान चलिरहँदा २७ वर्षीया पुष्पा न्यौपानेको आत्मदाहले महिलामाथि नरोकिएको हिंसाको चरम रूपलाई उजागर गरेको छ । दुवै परिवारको अनुमतिमा धुम्बाराहीका सुधन संग्रौलासँग इन्गेजमेन्ट गरे पनि पछि विवाह...

इन्गेजमेन्ट टुटेपछि पुष्पाको दुखान्त

व्यवसायिक परिवार, आफैं आर्थिक प्रशासनमा स्नातकोत्तर । अनि केल्मी नेपालकी अपरेशन म्यानेजर । नुवाकोटकी २७ वर्षीया पुष्पा न्यौपानेको व्यवसायिक जीवन सफलताको सिँढी चढ्दै थियो । तर, पारिवारिक जीवनमा आइलागेको उल्झनमा उनले आफैंलाई आगो लगाएर आत्मदाह गरेकी छन् ।

पुष्पा न्यौपाने मृत्यु प्रकरणमा संग्रौला प्रहरी हिरासतमा, अरु छुटे

काठमाडौं, २० मंसिर । जलेर मृत्यु भएको अवस्थामा भेटिएकी पुष्पा न्यौपानेको मृत्यु प्रकरणमा चार जना पक्राउ छन् । पक्राउ परेका चार जना मध्ये पुष्पासँग इन्गेजमेन्ट गरेको सुधन संग्रौला चाँही प्रहरीको हिरासतमा छन् । उनका बुवा, आमा र मधु संग्रौला भने छुटेका छन् । काठमाडौंको दरबारमार्गस्थित केल्मी ब्राण्डको शोरुमकी सञ्चालक न्यौपानेको परिवारले सोमबार आत्महत्या दुरुत्साहन गरेको […]

इन्गेजमेन्ट टुटेपछि मृत्यु प्रकरण : युवक हिरासतमा, बुबाआमा छुटे

२० मंसिर, काठमाडौं । धुम्बाराहीमा आफैंलाई पेट्रोल खन्याएर जलाएकी महिलाको मृत्यु प्रकरणमा पक्राउ परेका चार जनामध्ये तीनजना थुनामुक्त भएका छन् । मृतक नुवाकोटी २७ वर्षीया पुष्पा न्यौपानेसँग इन्गेजमेन्ट गरेका युवक २९ वर्षका सुधन संग्रौला चाहिँ हिरासतमै छन् । जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी दिनेशराज मैनालीका अनुसार जिल्ला अदालत, काठमाडौंले सुधनबाहेक अन्यलाई हिरासतमा राख्न अनुमति दिएन […]

बिहे भाँडिएपछि बुद्धनगरकी २७ वर्षीया पुष्पाले रोजेको आत्मदाहको अन्तर्य

पुष्पा र सुधनको परिवारले उनीहरूकै राजीखुसीमा १८ भदौ २०७९ मा विवाहका लागि ‘इन्गेजमेन्ट’ सुपारी, टीका टालो गरे । ‘इन्गेजमेन्ट’ गरेको एक वर्षपछि विवाह गर्ने उनीहरूको तयारी थियो । भदौमा भएको इन्गेजमेन्ट केही समयसम्म राम्रै चलेको थियो ।

इन्गेजमेन्ट टुटेपछि जलेको अवस्थामा भेटिएकी युवतीको मृत्यु, ४ जनाविरुद्ध जाहेरी

२० मंसिर, काठमाडौं । दरबारमार्गस्थित केल्मी ब्राण्डको शोरुम सञ्चालक पुष्पा न्यौपानेको जलेर मृत्यु भएको छ । विवाहका लागि गरिएको इन्गेजमेन्ट टुटेपछि केटा पक्षकहाँ गएकी उनी आइतबार जलेको अवस्थामा भेटिएकी थिइन् । उनको मृत्यु शंकास्पद भएको भन्दै परिवारले प्रहरी वृत्त, महाराजगञ्जमा किटानी जाहेरी दिएको छ । प्रहरी वृत्त, महाराजगञ्जका अनुसार न्यौपानेले आइतबार केटा पक्षको धुम्बाराहीस्थित घर […]

इन्गेजमेन्ट तोडिएपछि केटाकै घरमा पुगेर किशोरीले गरिन आत्मदाह

इन्गेजमेन्ट गरेको केटाले विवाह गर्न असहमति जनाएपछि एक युवतीले केटाकै घरमा पुगेर आत्मदाह गरेकी छन्। यो फिल्मी स्टाईलको घटना आईतवार साँझ भएको हो। काठमाडौंको बानेश्वरकी २६ वर्षीया पुष्पा न्यौपानेले धुम्बाराहीस्थित केटाको घरमा ...