पुष्पा न्यौपानेको मृत्यु प्रकरण : प्रेमीलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश

१८ पुस, काठमाडौं । इन्गेजमेन्ट टुटेपछि ‘आत्मदाह’ गरेकी २७ वर्षीया पुष्पा न्यौपानेका प्रेमी सुदन संग्रौलालाई पुर्पक्षका लागि थुनामा पठाउन अदालतले आदेश दिएको छ । जिल्ला अदालत, काठमाडौंले उनलाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको हो । अदालतको आदेशपछि उनलाई केन्द्रीय कारागार, सुन्धारा चलान गरिएको जिल्ला प्रहरी परिसर, काठमाडौंले जनाएको छ । धुम्बराहीको पिपलबोट चोक नजिकै […]

सम्बन्धित सामग्री

आरती मृत्यु प्रकरण : श्रीमान् मोतीबाबुलाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश

आरती साह मृत्यु प्रकरणमा श्रीमान् मोतीबाबु साहलाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश गरेको छ ।

कैदी मृत्यु प्रकरण : १५ जनालाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश

संखुवासभा कारागारमा दुई कैदीको मृत्यु प्रकरणका आरोपी १५ जनालाई नै पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको छ। बुधबार संखुवासभा जिल्ला अदालतका न्यायाधीश टेकनाथ गौतमको एकल इजलासले सात प्रहरीलाई धनकुटा र आठ...

अछामका विनोद शाही मृत्यु प्रकरण : पुर्पक्षका लागि ४ जना कारागार चलान

काठमाडौँ । अछामको पञ्चदेवल विनायक नगरपालिका-४ का १६ वर्षीय विनोद शाही मृत्यु प्रकरणमा चार जना आरोपी पुर्पक्षका लागि कारागार चलान भएका छन् । शाहीको हत्यामा संलग्न भएको आरोपमा स्थानीय पृथ्वी शाही, देवेन्द्र शाही, वीरेन्द्र शाही र महेन्द्र शाहीलाई पुर्पक्षका लागि थुनामा पठाइएको जिल्ला अदालत अछामका श्रेस्तेदार नारायण पौडेलले जानकारी दिए । श्रेस्तदार पौडेलका अनुसार तत्काल […]

विनोद शाही मृत्यु प्रकरण : ४ जना पुर्पक्षका लागि थुनामा

२५ असार, धनगढी । अछामको पञ्चदेवल विनायक नगरपालिका-४ का १६ वर्षीय विनोद शाही मृत्यु प्रकरणमा चार जना आरोपी पुर्पक्षका लागि कारागार चलान भएका छन् । शाहीको हत्यामा संलग्न भएको आरोपमा स्थानीय पृथ्वी शाही, देवेन्द्र शाही, वीरेन्द्र शाही र महेन्द्र शाहीलाई पुर्पक्षका लागि थुनामा पठाइएको जिल्ला अदालत अछामका श्रेस्तेदार नारायण पौडेलले जानकारी दिए । श्रेस्तदार पौडेलले […]

किशोरी मृत्यु प्रकरण : झारफुक गर्ने महिला जेल चलान

काठमाडौं जिल्ला अदालतले सिन्धुपाल्चोक घरभई मध्यपुर थिमी धुन्चेपाखा बस्ने १४ वर्षीया किशोरीको मृत्यु प्रकरणमा झारफुकमा संलग्न माता भनिने उमा शाही ठकुरीलाई पुर्पक्षका लागि थुनामा पठाएको छ ।

सिता मृत्यु प्रकरण : श्रीमान, जेठाजु र आमाजु पुर्पक्षका लागि थुनामा

रुपन्देहीको तिलोत्तमा ५ कि सिता भण्डारी पौडेल मृत्यु प्रकरणमा जिल्ला अदालत रुपन्देहीले तीन जनालाई पुर्पक्षका लागि थुनामा पठाएको छ। आत्महत्या दुरुत्साहन मुद्दामा पक्राउ परेका मृतक सिताका श्रीमान टिका पौडयाल, आमाजु बिष्णु पौडयाल र जेठाजु हरि पौडयाललाई अदालतले थुनामा राख्ने आदेश दिएको हो।

सीता भण्डारी मृत्यु प्रकरण : श्रीमान्, जेठाजु र आमाजु पुर्पक्षका लागि जेल चलान

आत्महत्या दुरुत्साहन मुद्दामा पक्राउ परेका सीताका पति टीका पौड्याल, जेठाजु हरि पौड्याल र आमाजु  विष्णु पौड्याललाई पुर्पक्षका लागि थुनामा पठाएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

उर्लाबारी युवक मृत्यु प्रकरण : रणपहेलीलाई पुर्पक्षका लागि थुनामा राख्ने आदेश

उर्लाबारी ५ का ३१ वर्षीय प्रविण बास्तोलाको मृत्यु प्रकरणका आरोपित उर्लाबारी–६ का ३२ वर्षीय राजेश रणपहेलीलाई जिल्ला अदालत मोरङले पुर्पक्षका लागि थुनामा राख्ने मंगलबार आदेश गरेको छ ।

बास्तोला मृत्यु प्रकरण : साथी कारागार चलान, होटल सञ्चालक धरौटीमा छुटे

१३ फागुन, विराटनर । मोरङको उर्लाबारी नगरपालिका–५ का प्रवीण बास्तोलाको हत्यामा संलग्न भएको आरोपमा पक्राउ परेका दुईमध्ये एकजनालाई जिल्ला अदालत मोरङले पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको छ । हत्या आरोपमा बास्तोलाका साथी मोरङको रतुवामाई नगरपालिका–१० का २९ वर्षीय निकेश शिवा भनिने मेहरमान दर्जीलाई पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको हो । अर्का आरोपी उर्लाबारी–९ […]