काठमाडौं । गत स्थानीय तहको निर्वाचन, २०७९ मा भन्दा आगामी मंसिर १६ गतेका लागि तय भएको स्थानीय तहको निर्वाचनमा १ लाख ४० हजार मतदाता थपिएका छन् । स्थानीय तहको उपनिर्वाचन, २०८१ का लागि निर्वाचन आयोगको अन्तिम मतदाता नामावली अनुसार १ लाख ४० हजार २६२ मतदाता थपिएका हुन् । २०७९ वैशाख ३० गते सम्पन्न स्थानीय तहको […]