स्याङ्जा– स्याङ्जामा ३२ हजार नयाँ मतादाता थपिएका छन् । स्थानीय तह प्रदेश र संघीय निर्वाचन २०७४ पछि ३२ हजार नयाँ मतादाता थपिएका हुन् । निर्वाचन आयोगले स्थानीय तहको निर्वाचन घोषणा गरेसँगै मतदाता नामावलीमा फोटो खिचाउने काम बन्द गरिएको छ ।वैशाख ३० गते स्थानीय तहको निर्वाचन एकै चरणमा गर्ने गरी घोषणा गरेपछि मतदाता नामावलीमा फोटो खिचाउने […]