डडेल्धुरा । सुदूरपश्चिमको पहाडी जिल्ला डडेल्धुरामा दुई हजार २ सय मतदाता थपिएका छन् । स्थानीय तहको निर्वाचन पछि जिल्ला निर्वाचन कार्यालय डडेल्धुरामा २ हजार २ सय मतदाता थप भएको जिल्ला निर्वाचन कार्यालय डडेल्धुराले जनाएको छ । थप भएका मतदातामध्य ११ सय ७४ पुरुष र एक हजार ३४ महिला रहेको जिल्ला निर्वाचन अधिकारी करुणाकर अवस्थीले जानकारी […]