विशेषज्ञ सेवा थप्दै राप्ती प्रादेशिक अस्पताल

दाङ – राप्ती प्रादेशिक अस्पताल, तुलसीपुरले सेवा सुधारका लागि प्रयास थालेको छ।  रिफर सेन्टरको आरोप खेप्दै आएको अस्पतालमा दरबन्दीअनुसारको विशेषज्ञ सेवादेखि व्यवस्थापकीय पक्षमा सुधार सुरु गरेको अस्पताल प्रशासनले जनाएको छ । बिरामीहरूको व्यवस्थापन र सजिलोको लागि शुक्रवारदेखि अस्पतालमा टोकन प्रणाली सुरु भएको छ भने प्रदेश सरकारको निर्णयअनुसार ओपिडीको टिकट निःशुल्क गराइएको छ । टोकन प्रणालीको […]

सम्बन्धित सामग्री

तुलसीपुरमा रगत अभाव

दाङको तुलसीपुरमा रगत अभाव देखिएको छ। राप्ती प्रादेशिक अस्पताल तुलसीपुर परिसरमा रहेको कालिकादेवी रक्त सञ्चार केन्द्रमा रगत अभाव भएको हो। चाडपर्वको समयमा रक्तदानको कार्यक्रम पनि नभएको र चुनावले गर्दा पनि उक्त...

डायलायसिस मेसिन आयो, जडान भएन

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले १८ डायलायसिस मेसिन दाङ पठायो । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा १० र राप्ती प्रादेशिक अस्पताल तुलसीपुरका लागि आठ मेसिन दाङ आइसकेका छन् । साउन १३ गते डायलायसिस मेसिन आएकोमा जडानको काम अगाडि बढेको छैन । जडान गर्न प्राविधिक नआएको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरका डायलायसिस प्रमुख लीना बडेलले बताए । मेसिन […]

डायलाइसिस मेसिन आयो, प्राविधिक नभएपछि जडान भएन

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले १८ डायलाइसिस मेसिन दाङ पठायो । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा १० र राप्ती प्रादेशिक अस्पताल तुलसीपुरका लागि आठ मेसिन दाङ आइसकेका छन् । साउन १३ गते डायलाइसिस मेसिन आएकोमा जडानको काम अगाडि बढेको छैन । जडान गर्न प्राविधिक नआएको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरका डायलाइसिस प्रमुख लीना बडेलले बताइन् ।मेसिन आएपनि अन्य सामग्री नआएको उनले बताइन् ।  रगत सफा गर्ने उपकरण आउनुपर्ने उनको भनाइ थियो । “मेसिन त आए, तर अन्य सामग्री आउनुपर्छ”, उन

दाङमा आए १८ डायलाइसिस मेसिन

स्वास्थ्य जनसङ्ख्या मन्त्रालयले राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीका लागि १० र राप्ती प्रादेशिक अस्पताल तुलसीपुरका लागि आठ मेसिन पठाएको हो।

राप्ती प्रादेशिक अस्पताल : ५० शय्याकै जनशक्तिले २०० शय्या सञ्चालन

२७ असार, तुलसीपुर । विसं २०६४ मा राप्ती प्रादेशिक अस्पताल ५० शय्याको थियो । यसपछि अस्पतालले दुई वर्षदेखि २०० शय्याको सञ्चालनको अनुमति पायो । २०० शय्याको सञ्चालनमा आए पनि अहिले अस्पतालमा ५० शय्याकै जनशक्तिले काम गरिरहेका छ । विगत दुई वर्षदेखि जनशक्ति थप गर्नका लागि दरबन्दी सिर्जना गर्ने अस्पतालको कार्यले पूर्णता पाउन सकेको छैन । […]

राप्ती प्रादेशिक अस्पताल : ५० शय्याकै जनशक्तिले २०० शय्या सञ्चालन

विसं २०६४ मा राप्ती प्रादेशिक अस्पताल ५० शय्याको थियो । यसपछि अस्पतालले दुई वर्षदेखि २०० शय्याको सञ्चालनको अनुमति पायो । दुईसय शय्याको सञ्चालनमा आए पनि अहिले अस्पतालमा ५० शय्याकै जनशक्तिले काम गरिरहेका छ । विगत दुई वर्षदेखि जनशक्ति थप गर्नका लागि दरबन्दी सिर्जना गर्ने अस्पतालको कार्यले पूर्णता पाउन सकेको छैन ।दरबन्दी नहुँदा प्रभावकारी सेवा प्रवाह गर्न नसकिएको जनाउँदै अस्पतालले पटक–पटक मन्त्री, सांसद तथा अन्य जनप्रतिनिधिसँग यो गुनासो राख्ने गरेका छन् । आइतबार मात्रै अस्पतालमा पुगेका स्

विशेषज्ञ सेवादेखि व्यवस्थापकीय सुधार गर्दै राप्ती प्रादेशिक अस्पताल

दाङ – राप्ती प्रादेशिक अस्पताल, तुलसीपुरले सेवा सुधारका लागि प्रयास थालेको छ। रिफर सेन्टरको आरोप खेप्दै आएको अस्पतालमा दरबन्दीअनुसारको विशेषज्ञ सेवादेखि व्यवस्थापकीय पक्षमा सुधार सुरु गरेको अस्पताल प्रसासनले जनाएको छ। विरामीहरुको व्यवस्थापन र सजिलोको लागि शुक्रबारदेखि अस्पतालमा टोकन प्रणाली सुरु भएको छ भने प्रदेश सरकारको निर्णयअनुसार ओपीडीको टिकट निःशुल्क गराइएको छ। टोकन प्रणालीको लुम्बिनी प्रदेशका […]

विशेषज्ञ सेवादेखि व्यवस्थापकीय सुधार गर्दै राप्ती प्रादेशिक अस्पताल

राप्ती प्रादेशिक अस्पताल, तुलसीपुरले सेवा सुधारका लागि प्रयास थालेको छ ।  रिफर सेन्टरको आरोप खेप्दै आएको अस्पतालमा दरबन्दीअनुसारको विशेषज्ञ सेवादेखि व्यवस्थापकीय पक्षमा सुधार सुरु गरेको अस्पताल प्रसासनले जनाएको छ । विरामीहरुको व्यवस्थापन र सजिलोको लागि शुक्रवारदेखि अस्पतालमा टोकन प्रणाली सुरु भएको छ भने प्रदेश सरकारको निर्णयअनुसार ओपीडीको टिकट निःशुल्क गराइएको छ । टोकन प्रणालीको लुम्बिनी प्रदेशका स्वास्थ्य जनसंख्या तथा परिवारकल्यान मन्त्री इन्द्रजित थारुले शुभारम्भ गरेका छन । '

चिकित्सकलाई कालोमोसो दल्नेलाई पक्राउ नगरेको भन्दै दाङका स्वास्थ्यकर्मी आन्दोलित

राप्ती प्रादेशिक अस्पताल तुलसीपुरका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा. विनोद सिंहलाई कालोमोसो दल्नेहरुलाई पक्राउ नगरेको भन्दै दाङका सबै स्वास्थ्यकर्मीहरु आन्दोलित बनेका  छन्। शुक्रबार दिउँसो पौने २ बजेतिर भएको घटनाका दोषीलाई आइतबारसम्म...

लुम्बिनी र राप्ती प्रादेशिक अस्पताल प्रदेशको गौरवको आयोजनामा

बुटवल। लुम्बिनी प्रदेश सरकारले लुम्बिनी र राप्ती प्रादेशिक अस्पताललाई प्रदेशको गौरवको आयोजनामा समावेश गरेको छ। आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा यी अस्पताललाई आधुनिक सेवासहित विशिष्टिकृत गरिने उल्लेख छ। त्यस्तै प्रदेशका सबै जिल्ला अस्पताललाई ५० शय्याको अस्पताल बनाइने भएको छ। बर्दिया,अर्घाखाँची, नवलपरासी र भीम अस्पतालका नयाँ भवन निर्माण गर्ने र भालुवाङ र लमहीमा नयाँ आस्पताल निर्माण गरिने कार्यक्रममा उल्लेख छ।