फेसबूकले आगामी केही दिनमा अस्ट्रेलियामा समाचार सामग्री पुनः देखाउन सहमति जनाएको छ । अस्ट्रेलिया सरकारले फेसबूक र गूगललाई समाचार सामग्री देखाएकोमा पैसा तिर्न लगाउने कानूनमा संशोधन गर्न सहमति जनाएपछि फेसबूक नरम बनेको हो । अघिल्लो साता फेसबूकले अस्ट्रेलियामा आफ्नो प्ल्याटफर्ममा सबै समाचार सामग्रीमा रोक लगाएको थियो ...