गाडीको आयु २० वर्ष तोक्नु वैज्ञानिक भएन : अध्यक्ष स्वाँर

१ वैशाख, काठमाडौं । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका नवनिर्वाचित अध्यक्ष विजयबहादुर स्वाँरले नेपालमा गाडीको आयु २० वर्षसम्म मात्र तोक्नु वैज्ञानिक नभएको बताएका छन् । न्युज एजेन्सी नेपालसँगको कुराकानीमा उनले विदेशबाट खरीद गरेर ल्याइने यातायातका साधन २० वर्ष भन्दा चलाउन नपाउनु उचित नहुने धारणा राखे । उनले २० वर्ष पुगेका गाडी फिजिकल फिटनेस सेन्टरमा जाँच […]