सांसद सुमनाको प्रस्ताव : कुलपति प्रधानमन्त्रीको सट्टा शिक्षामा २० वर्ष अनुभव भएको व्यक्तिलाई बनाऔँ

राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सुमना श्रेष्ठले कुलपति प्रधानमन्त्रीको सट्टा शैक्षिक क्षेत्रमा २० वर्ष अनुभव भएको व्यक्तिलाई बनाउन प्रस्ताव गरेकी छिन् ।