न्यायालयको बेथिति हटाउन प्रधानन्यायाधीशमाथि महाअभियोगः प्रचण्ड

जनकपुरधाम– नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले न्यायालयमा देखिएको बेथिति हटाउन प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरामाथि महाअभियोग प्रस्ताव ल्याइएको बताएका छन्। अध्यक्ष दाहालले गठबन्धनकै सहमतिमा महाअभियोग दर्ता गराइएको बताए। अध्यक्ष दाहालले भने, ‘केही समयदेखि न्यायालयको क्षेत्रमा निकै अन्यौल, अराजकता र बेथिति देखापर्‍यो। स्वतन्त्र न्यालयमा यस्ता बेथिति देखापर्नु देश र जनताको लागि दुखःद थियो। यसको सहज […]

सम्बन्धित सामग्री

न्यायालमा देखिएको बेथिति हटाउन महाभियोग : प्रचण्ड

प्राप्त उपलब्धिमाथि देशी विदेशी प्रतिक्रियावादीहरुबाट आक्रण भइरहेको प्रचण्डको भनाइ थियो ।

न्यायालयको बेतिथि हटाउन जबरामाथि महाअभियोग, गठबन्धन टुट्दैन : प्रचण्ड

जनकपुरधाम । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले न्यायालयको बेथिति हटाउन प्रधानन्याधीश चोलेन्द्र शमशेर जबरामाथि महाअभियोग लगाइएको बताएका छन् । स्वतन्त्र न्यायालयमा देखिएको अराजकता, अन्यौलता र बेतिथि हटाउन गठबन्धनको सहमतिमा महाअभियोग लगाइएको उनको भनाइ छ ।  "केही समयदेखि न्यायालयको क्षेत्रमा निकै अन्योल, अराजकता र बेतिथि देखा पर्‍यो । यस्ता बेतिथि स्वतन्त्र...