काठमाडौं । नेकपा (एकीकृत समाजवादी ) ले विद्यार्थी विशेष जिल्ला कमिटी गठन गरेको छ । अनेरास्ववियूका केन्द्रीय अध्यक्ष सुदेश पराजुलीको नेतृत्व रहनेगरी ३३ सदस्यीय कमिटी बनाइएको हो ।
यसको औपचारिक घोषणा भने बुधबार पार्टी कार्यालयमा आयोजित कार्यक्रममा गर्ने तयारी गरिएको एकीकृत समाजवादीले जनाएको छ ।
यी हुन् विद्यार्थी विशेष जिल्ला कमिटीको लागि...