काठमाडौं, ३० भदौ । जनता समाजवादी पार्टी (जसपा) नेता एवं सांसद प्रदीप यादवले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल बीआरआई अन्तर्गत भए वा नभएको प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले स्पष्ट पार्नुपर्ने बताएका छन् । ‘चीनको राजदूतले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल चीनको ऋण सहयोगमा भएकोमा पटकपटक बीरआईअन्तर्गत भन्दै आउनुभएको छ । तर बहालवाला पर्यटन मन्त्री सुदन किराँतीले संसद्मा बीरआईअन्तर्गत होइन भन्नुभएको […]