अमेरिकी स्पेश एजेन्सी नासाले अहिलेसम्मकै शक्तिशाली रकेट चन्द्रमामा पठाउने भएको छ । नासाले फ्लोरिडाको क्यानेडी स्पेश सेन्टरबाट स्पेश लञ्च सिस्टम (एसएलएस) नामक रकेट चन्द्रमासम्म प्रक्षेपण गर्न लागेको हो ।
उक्त रकेट जीएमटी समय १२ बजेट ३३ मिनेटमा उक्त उड्नेछ । एसएलएस रकेट नासाले अहिलेसम्म विकास गरेको सबैभन्दा शक्तिशाली रकेट हो । नासाले यो मिसनको नाम आर्टमिस दिएको छ...