हरिजनका नाममा छुटेका शाह भारतीय कारागारमा

रोल्पा कारागारबाट शंकास्पद रूपमा छुटेका सुर्खेतका विजयविक्रम शाह लागूऔषध मुद्दामा भारतको उत्तर प्रदेशको कारागारमा रहेको पाइएको छ । उनका नाममा रहेको एक बैंक खातामा केही महिनाअघि मात्रै ११ लाख रुपैयाँ जम्मा भएको पनि खुलेको छ ।

सम्बन्धित सामग्री

निजामती विधेयकमा छुटेका विषय

फ्रान्सेली राज्यक्रान्तिपछि सन् १८०४ मा नेपोलियन बोनापार्टले साबिकको ‘शाही सेवा’ लाई ‘निजामती सेवा’ भनेर निजामती सेवाको औपचारिक नामकरण गरेका थिए तर नाममा नभए पनि काममा भने निजामती सेवा राज्य प्रणाली विकाससँगै जन्मिएको थियो । यसलाई व्याख्या गरी छुट्टै निष्पक्ष संस्था बनाउने काम भने बेलायतमा सन् १८५३ मा गठित नर्थकोट–ट्रेभेलियनको प्रतिवेदनपछि भयो । त्यसपछिका दिनमा निजामती सेवालाई विकास, विस्तार र व्यवस्थित गर्ने काम निरन्तर छ । नेपालमा पनि विसं २०१३ मा जारी भएको निजामती सेवा ऐनबाट सुरु भएको निजामती सेवाको विकासक्रम विभिन्न कालखण्डमा जारी कानुनबाट व्यवस्थित हुँदै आएको छ ।

ललितानिवास जग्गा किर्ते प्रकरण : एकजना साधारण तारेखमा र बाँकी १७ धरौटीमा रिहा

बालुवाटारस्थित ललितानिवासको सरकारी जग्गा किर्ते गरी व्यक्तिको नाममा पुर्‍याएको अभियोगमा थुनामा रहेका १८ अभियुक्तमध्ये १७ जना धरौटीमा छुटेका छन् । जिल्ला अदालत काठमाडौंले आइतबार जग्गाधनी तथा भाटभटेनी सञ्चालक मीनबहादुर गुरुङसहित १७...

दलाललाई कठघरामा पुर्‍याऊ

नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने नाममा सत्तासीनहरूले गरेको ठगी धन्दा निकै तुच्छ हो । आम सर्वसाधारणले सरकारलाई अभिभावकका रूपमा मान्ने प्रचलन छ । आफ्नै अभिभावकले सन्तानमाथि ठगी गर्नु हदैसम्मको लाजमर्दो विषय हो । पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको समयमा पुनर्वासमा छुटेका भुटानी शरणार्थीको पहिचान गर्ने भन्दै गृह मन्त्रालयले २०७६ जेठमा मन्त्रालयका सहसचिव बालकृष्ण पन्थीको […]

टेम्केमा छुटेका कविताहरु

चालिसको दशकमा पाथिभरा मुकुमलुङ जाँदा यस्तै अग्लो गुराँसको रुख र लौठ सल्लाको रुखको घना पट्टेर जङ्गल थियो । अहिले विकासको नाममा सबै फाँडेछन् ।

इटहरीका मेयर द्वारिकलाल चौधरीलाई पुनः उम्मेदवार बनाउन एमालेको सिफारिस

उम्मेदवार छनौट सिफारिस समितिको बैठकमै अनुपस्थित भएपछि छुटेका इटहरीका मेयर द्वारिकलाल चौधरीलाई एमालेले पुनः उम्मेद्वार सिफारिस गरेको छ । यसअघि एमाले इटहरी नगरसमितिले सिफारिस गरेको नाममा द्वारिकलालको नाम थिएन । प्रदेश समितिको सचिवालय बैठकले उनको नाम पुनः समावेश गर्न आग्रह गरेपछि उनको नाम समावेश भएको एमाले स्रोतले जनाएको छ । यसअघि सिफारिस भएका नामहरूमा एमालेका केन्द्रीय सदस्य तैयाब हुसेन, लक्ष्मी गौतम, अमृता सुब्बा, प्रदेश सदस्य रामप्रसाद चौंलागाई, जिल्ला सदस्य तथा नगर अध्यक्ष यामकुमार सु

बालुवाटार जग्गा प्रकरणमा मुछिएका सुवेदी दम्पती २१ दिनपछि छुटे

काठमाडौं । ललिता निवासको जग्गा प्रकरणमा पक्राउ परेका रामकुमार सुवेदी र पत्नी माधवी २१ दिन प्रहरी हिरासतमा बसेर छुटेका छन् । बालुवाटारको जग्गा व्यक्तिका नाममा गराउन बिचौलियाको आरोपमा उनीहरूलाई प्रहरीले पक्राउ गरेको थियो । काठमाडौं जिल्ला सरकारी वकिल कार्यालयले अनुसन्धान अपुरो रहेको भन्दै सीआईबीलाई फाइल फिर्ता पठाएपछि सुवेदी दम्पती मंगलबार छुटेका हुन् । सीआईबी प्रमुख […]

भाटभटेनीका सञ्चालक गुरूङ २ करोड धरौटी बुझाएर रिहा

काठमाडौं । बालुवाटारस्थित ललिता निवासको सरकारी तथा सार्वजनिक जग्गा हिनामिना प्रकरणमा मुच्छिएका भाटभाटेनीका सञ्चालक मीनबहादुर गुरुङ धरौटीमा छुटेका छन् । बालुवाटारस्थित् ११३ रोपनी सरकारी जग्गा विभिन्न व्यक्तिको नाममा दर्ता गर्ने काममा संलग्न भएको आरोपको मुद्दामा गुरुङसँग बुधबार विशेष अदालतले २ करोड रूपैयाँ धराैटी माग गरेपछि उनले बैंक ग्यारेन्टीमा धरौटी बुझाएर रिहा भएको विशेष अदालतले जानकारी... The post भाटभटेनीका सञ्चालक गुरूङ २ करोड धरौटी बुझाएर रिहा appeared first on Purbeli News.