नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने नाममा सत्तासीनहरूले गरेको ठगी धन्दा निकै तुच्छ हो । आम सर्वसाधारणले सरकारलाई अभिभावकका रूपमा मान्ने प्रचलन छ । आफ्नै अभिभावकले सन्तानमाथि ठगी गर्नु हदैसम्मको लाजमर्दो विषय हो । पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको समयमा पुनर्वासमा छुटेका भुटानी शरणार्थीको पहिचान गर्ने भन्दै गृह मन्त्रालयले २०७६ जेठमा मन्त्रालयका सहसचिव बालकृष्ण पन्थीको […]