रामकृष्ण चापागाईं, काठमाडौं । नेपाली कांग्रेसको क्रियाशील सदस्यता विवादले तल्लो तहको अधिवेशन प्रभावित भएपछि केन्द्रीय निर्वाचन समितिले मंसिर ९ देखि १३ सम्म हुने केन्द्रीय महाधिवेशनको मिति हेरफेर नहुने गरी नयाँ कार्यतालिका सार्वजनिक गरेको छ । निर्धारित समयमै भदौ १८ गतेदेखि वडा अधिवेशन प्रक्रिया अघि बढाएको निर्वाचन समितिले २० जिल्लाको क्रियाशील सदस्यता सूची प्राप्त गर्न नसकेपछि […]