डाेटी : अदुवाभन्दा पिँडालु महँगो

डाेटी - दिपायलमा अदुवाले भन्दा पिँडालुले बजार पाउन थालेको छ । कमै मात्रामा उत्पादन हुने र  कम भाउमा बिक्री हुने पिँडालु यतिबेला डोटीको स्थानीय बजार खड्यौली, बर्छैन , वीपी नगर र कैलालीको धनगढी र  अत्तरियालगायतका  बजारमा आकर्षक भाउमा  बिक्री भइरहेको छ । डोटीको बडीकेदार, जोरायल  र बोगटान फुड्सिल गाउँपालिकामा धेरै मात्रामा अदुवा उत्पादन भए पनि पछिलो समय मूल्य नपाएपछि किसान पिँडालु खेती गर्न थालेका छन् । बडीकेदारका किसान  व्यावसायिक रुपमा नै अदुवा खेती छोडेर पिँडा...

सम्बन्धित सामग्री

डोटीमा वडाध्यक्ष जोशीको निधन

डाेटी- डोटीको पूर्वीचौकी गाउँपालिका-६ गाँजरीका वडाध्यक्ष पुष्पराज जोशीको गए राति निधन भएको छ। उनको हृदयघातका कारण निधन भएको हो। बुधबार गाउँपालिकाको बैठक सकेर फर्किने क्रममा ६५ वर्षीय जोशी बाटोमा एक्कासि बेहोस भएर ढलेका पूर्वीचौकी-४ का वडाध्यक्ष बलबहादुर खड्काले जानकारी दिए। उनको उपचारका लागि अस्पताल ल्याउँदै गर्दा बाटोमै निधन भएको हो। उनको हृदयघातकै कारण निधन भएको […]

डाेटी : हेलिकप्टरबाट सुत्केरीकाे उद्धार

डाेटी – डोटीमा हेलिकप्टरबाट एक सुत्केरी महिलाको उद्धार गरिएको छ । उच्च रक्तश्राव भएपछि जिल्लाको बडीकेदार गाउँपालिका वडा नम्बर ५ लाना केदारेस्वरकी २७ वर्षीया अमृतादेवी बोहराको हेलिकप्टरबाट उद्धार गरिएको डोटीका प्रमुख जिल्ला अधिकारी कल्पना श्रेष्ठले जानकारी दिनुभयो । सामुदायिक स्वास्थ्य इकाइ लाना रन्तोलामा उच्च रत्तश्राव भएपछि उहाँलाई विभिन्न निकायको पहलमा थप उपचारका लागि नेपाली सेनाको हेलिकप्टरबाट प्रादेशिक अस्पताल सुर्खेत लगिएको हो । राष्ट्रपति महिला उत्थान कार्यक्रमअन्तर्गत दुर्गम ठाउँका गर्भवती तथा सुत्केरी मह...

डाेटी प्रदेश 'ख' मा एमाले र माओवादीबीच कडा प्रतिस्पर्धा

डाेटी जिल्लाकाे प्रदेश सभा “ख”मा गठबन्धन र एमाले उम्मेदवारबीच कडा प्रतिस्पर्धा भइरहेको छ । सुरुवातदेखि झिनो मतले उम्मेदवारहरु अगाडि पछाडि देखिनुभएकाे छ।

डाेटी : माओवादीका वडाध्यक्ष उम्मेदवार कांग्रेस प्रवेश

डोटी – डोटीमा नेकपा माओवादी केन्द्रबाट शिखर नगरपालिका ११ को अध्यक्ष पदमा उम्मेदवारी दिनुभएका शेरबहादुर बलायरले पार्टी परित्याग गरी नेपाली कांग्रेस प्रवेश गर्नुभएको छ । वडाध्यक्ष पदमा उम्मेदवारी दिएर चुनावी प्रचारप्रसार समेत गरिसक्नभएका बलायरले आज बुधवार माओवादी केन्द्र परित्याग गरी कांग्रेस प्रवेश गर्नुभएको हो । बलायरलाई पूर्वमन्त्रीसमेत रहनुभएका कांग्रेसका सुदूरपश्चिम प्रदेश सभापति वीरबहादुर बलायरले पार्टी प्रवेश गराउनुभएको हो । शेरबहादुर माओवादीको वडा कमिटी अध्यक्षसमेत हुनुहुन्थ्यो ।  माओवादीले सत्ता, सरकार,...

डाेटी : अब बसपार्कमै पार्किङ

डोटी – डोटीमा सञ्चालन हुने गाडी चालकले सडकमै पार्किङ गर्ने गरेका कारण सवारी दुर्घटनाको जोखिम बढ्न सक्ने भन्दै अहिले गाडी बसपार्कमै राख्ने निर्णय गरिएको छ । ‘व्यवस्थित बसपार्क नहुँदा समस्या, सडकमै गाडी पार्किङ’ भन्ने समाचार विभिन्न सञ्चारमाध्यममा प्रकाशित भएपछि अहिले जिल्ला प्रशासन कार्यालय, दिपायल सिलगढी नगरपालिका र गाडी व्यवसायीको छलफलपछि बसपार्कमै गाडी पार्किङ गर्ने सहमति भएको हो । नगरपालिकाले पिपल्ला बजारमा लाखौँ रकम खर्च गरेर बसपार्क निर्माण गरेको भए पनि त्यो बसपार्क व्यवस्थित नभएको र साँघुरो भएको भ...

नेपाल स्वयंसेवी रक्तदाता समाजको डोटी जिल्ला शाखा गठन

नेपाल स्वयंसेवी रक्तदाता समाजको डोटी जिल्ला शाखा गठन भएको छ। दिपायल सिलगढी नगरपालिकाको आयोजित कार्यक्रममा रक्तदाता सुशिल घर्तीको अध्यक्षतामा स्वयंसेवी रक्तदाता समाज डाेटी शाखा गठन भएको हो।

डाेटी : घाइते र बिरामीलाई हेलिकप्टरबाट कैलाली लगियाे

डाेटी – थप उपचारका लागि डोटीका माने आउजी र दीपक नेपालीलाई नेपाली सेनाको हेलिकप्टरबाट उद्धार गरी आज बिहीवार कैलाली लगिएको छ ।  डोटीको दिपायल सिलगढी नगरपालिका वडा नम्बर ९ का आउजी पहिरामा परेर घाइते भएका र त्यही नगरपालिका वडा नम्बर ६ का नेपाली प्यारालाइसिसका बिरामी भएका प्रमुख जिल्ला अधिकारी शंकरबहादुर विष्टले जानकारी दिनुभयो ।  बाढी, पहिरोले सडक बन्द भएका कारण डोटीका घाइते र बिरामीलाई हेलिकप्टरमार्फत थप उपचारका लागि कैलाली र धनगढी लगिएको हो ।  पहिराेमा परि आउजीको खुट्टा भाँचिएक...

डाेटी : गौरा पर्वमा भीडभाड नगर्न आग्रह, अटेर गरे कारबाही हुने

डाेटी - जिल्ला प्रशासन कार्यालय डोटीले गौरा पर्वमा भीडभाड नगर्न आग्रह गरेको छ । सूचना प्रकाशित गर्दै कार्यालयले सुदूरपश्चिमको प्रसिद्ध पर्व गौरा आइतवार भित्र्याइएकाले कोरोनाकाे जोखिमलाई मध्यनजर गर्दै भीडभाड नगर्न तथा ठूलो सङ्ख्यामा जमघट नहुन आग्रह गरेको हो । जिल्लामा कोरोना जोखिम कायमै रहेको र गौरा तथा तीज पर्व नजिकिएकाले भीडभाड नगर्न आग्रह गरिएको निमित्त प्रमुख जिल्ला अधिकारी किरण जोशीले बताउनुभयो । उहाँले भन्नुभयो, 'गौरा र तीजमा सामान्य पूजा आराधनाबाहेक अन्य भीडभाड हुने खालका कुनै पनि काम नगर्न आग्रह...

सर्पकाे टाेकाइबाट डाेटीमा बालकको ज्यान गयो

डाेटी - विषालु सर्पकाे टाेकाइबाट डाेटी पूर्वीचौँकी गाउँपालिका–६ मा एक बालककाे ज्यान गएकाे छ ।  विषालु सर्पको टाेकाइबाट पाँच वर्षीय बालक हेमराज भण्डारीकाे ज्यान गएकाे जिल्ला प्रहरी कार्यालय डोटीका सह–प्रवक्ता तथा प्रहरी निरीक्षक रवीन्द्र चन्दले जानकारी दिनुभयाे ।  हिजाे बेलुकी आँगनमा खेलिरहेको समयमा उनलाई विषालु सर्पले टाेकेकाे थियो । बालकलाई जिल्ला अस्पताल डोटीमा ल्याइए पनि उपचारका क्रममा गएराति नै ज्यान गएको प्रहरीले जनाएको छ। डाेटीमा गर्मीबढैसँगै सर्पदंशका...

डाेटी : फास्ट ट्र्याक खुलेपछि बस्ती विस्तार तीव्र

डोटी – कैलालीबाट वीपीनगर हुँदै डोटीको पुरानो क्षेत्रीय सदरमुकाम दिपायल जोड्ने फास्ट ट्र्याक खुलेपछि यहाँका विभिन्न ठाउँमा बस्ती विस्तार हुने क्रम तीव्र भएकाे छ । बस्ती विस्तारसँगै यहाँका विभिन्न क्षेत्रमा बजार पनि विस्तार हुन थालेको छ । बजार विस्तारले घरजग्गाको मूल्य बढेर कारोबार पनि बढ्दै गइरहेको चुरे गाउँपालिका शिवनगरका व्यवसायी सुनिल विष्टले बताउनुभयो । उहाँले भन्नुभयो, ‘पहिले यहाँ व्यापार खासै थिएन, अहिले फास्ट ट्र्याक खुलेपछि जग्गा कारोबारदेखि अन्य व्यवसाय पनि राम्रो फस्टाएको छ ।’   ...