काठमाडौं, २६ जेठ । वरिष्ठ अधिवक्ता शम्भु थापाले नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवालाई अन्तरिम आदेशमार्फत् प्रधानमन्त्रीको सपथ गराउनुपर्ने जिकिर गरेका छन् । १४६ सांसदहरुको रिटमाथि आज संवैधानिक इजलासमा बहसका क्रममा थापाले देउवालाई तत्काल सपथको बाटो खोल्नुपर्ने जिकिर गरेका हुन् । उनले केपी शर्मा ओली प्रधानमन्त्रीबाट पदमुक्त भइसकेको तर्क गरे । उनले भने,‘ओलीजीले विश्वासको मत नपाएकोले […]