काबुल विमानस्थल पुगेका नेपालीहरू 'सुरक्षित स्थानमा फर्किए, उद्धारको पहल जारी’ - BBC News नेपाली
बिहीवार काबुल विमानस्थलमा भएको आत्मघाती बम आक्रमणका कारण सुरक्षासम्बन्धी चिन्ता बढिरहँदा नेपाल सरकारले उद्धारको पर्खाइमा काबुलमा रहेका ४२ नेपालीहरू सुरक्षित रहेको जनाएको छ।
काठमाडौं– नेपालले अफगानिस्तानलाई मानवीय सहायता सामग्री हस्तान्तरण गरेको छ । आज (आइतवार) परराष्ट्र मन्त्रालयकी प्रवक्ता तथा सहसचिव सेवा लम्सालले काबुल पुगेर संयुक्त राष्ट्र संघका महासचिव सहायक विशेष प्रतिनिधि डा. रमिज अल्कबारोभलाई सहायता सामग्री हस्तान्तरण गरेकी हुन् । सहायता सामग्री बोकेर नेपाली टोली आज बिहान हिमाल एअरलाइन्समार्फत काबुल विमानस्थल प्रस्थान गरेको थियो । नेपाली टोलीले ९ […]
अफगानिस्तानमा अड्किएका ३४ नेपाली स्वदेश फर्कन बुधबार बिहान काबुलस्थित विमानस्थल पुगेका थिए । तर अफगानी अधिकारीरूले कागजात नपुगेको भन्दै ३२ जनालाई रोकेका छन् । दुईजना नेपाली भने काठमाडौं आइपुगेका छन् ।
रोजगारीका लागि...
काठमाडौँ– राजनीतिक संकटमा फसेको अफगानिस्तानबाट शनिबार थप ८ जना नेपालीको उद्धार गरिएको छ । उद्धारका लागि ४२ जना नेपालीहरु काबुल विमानस्थल नजिकै राखिएकोमा ती मध्ये ८ जनालाई अफगानिस्तानबाट बाहिर निकालिएको परराष्ट्र मन्त्रालयले जनाएको छ । परराष्ट्र मन्त्रालयले भनेको छ, ‘अफगानिस्तानबाट उद्धार गरी नेपाली नागरिकहरूलाई नेपाल फर्काउने प्रकृया जारी रहेको छ। उद्धार हुनेक्रममा थप ८ जना […]
काठमाडौँ– अफगानिस्तानबाट उद्धार गरेर नेपाल फर्काउन तयारी अवस्थामा राखिएका नेपालीहरु सुरक्षित रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ । काबुल विमानस्थल नजिकैको सुरिक्षत स्थानमा ४२ जना नेपालीलाई राखिएको छ । ती सबै नेपालीहरु सकुशल रहेको परराष्ट्र मन्त्रालयकी प्रवक्ता सेवा लम्लासलले जानकारी दिइन् । विहीबार काबुल विमानस्थल नजिकै दुई वटा बम विस्फोट हुँदा १३ जना अमेरिकी सैनिकसहित कम्तिमा […]
काठमाडौँ– अफगानिस्तानबाट ११ जना थप नेपालीको उद्धार गरिएको छ । परराष्ट्र मन्त्रालयले विहीबार ११ जना नेपाललाई उद्धार गरेर भारतको नयाँ दिल्ली ल्याइएको जनाएको छ । मन्त्रालयका अनुसार उद्धारको पर्खाइमा रहेका ४२ जना नेपालीहरुलाई अफगानिस्तानको काबुल विमानस्थल नजिकै सुरक्षित राखिएको छ । मन्त्रालयले भनेको छ, ‘काबुलका विभिन्न स्थानमा उद्धारको पर्खाइमा रहनु भएका ४२ जना नेपाली नागरिकहरूलाई […]
काठमाण्डाै – अफगानिस्तानबाट आज बिहीवार थप ११ जना नेपालीको उद्धार गरिएकाे छ । उनीहरू नयाँ दिल्ली आइपुगेका परराष्ट्र मन्त्रालयले जनाएको छ ।
त्यस्तै काबुलका विभिन्न ठाउँबाट उद्धारको पर्खाइमा रहेका ४२ जना नेपालीलाई एकीकृत गरी काबुल विमानस्थल नजिक राखिएको छ । काबुलबाट उद्धारको काम भइरहेकाे तथा दोहा, दुबई, बेलायत र नयाँ दिल्लीमा रहेका नेपालीलाई काठमाण्डौसम्म ल्याउनका लागि निरन्तर समन्वय र सहजीकरण भइरहेको सरकारले जनाएको छ ।
अफगानिस्तानमा नै रहेका र आफ्नो नाम दर्ता नगराएकाले आफैँ वा परिवारजनले कन्स...
काठमाडौं : काबुलबाट ११ जना नेपाली आज (बिहीबार) नयाँदिल्ली आइपुगेका छन्। परराष्ट्र मन्त्रालयका अनुसार उनीहरूलाई अफगानिस्तानको राजधानी काबुलबाट उद्धार गरी नयाँदिल्ली ल्याइएको हो। मन्त्रालयले काबुलका विभिन्न ठाउँमा ४२ जना नेपाली अझै फसेका छन्। उद्धारको पर्खाइमा रहेका उनीहरूलाई विभिन्न ठाँउबाट बटुलेर काबुल विमानस्थल नजिक राखिएको मन्त्रालयले जनाएको छ।मन्त्रालयका अनुसार विमानस्थल बाहिर जम्मा भएको भीडका कारण उनीहरूलाई हवाईजहाजमा चढाउन कठिन भएको र यसका लागि प्रयास भइरहेको छ। अफग
तालिबानले अफगानिस्तान नियन्त्रणमा लिएपछि देश छाड्न खोजिरहेका सयौँ मानिसहरूहरूबीच काबुल अन्तर्राष्ट्रिय विमानस्थलमा अनियन्त्रित अवस्था सिर्जना हुँदा केही मानिसहरू मारिएका छन्।