बागलुङ : हिमाली जिल्ला मुस्ताङको ठिनी गाउँदेखि संसारकै उच्च स्थानमा रहेको तिलिचो ताल जोड्ने सडक निर्माणको काम प्रभावित भएको छ। मनाङको ङिसाङ गाउँपालिका ९ कार्यालयले वातावरणीय प्रभाव मूल्यांकन (इआइए) नै नगरी सडक निर्माण थालिएको भन्दै उजुरी गरेपछि सडक निर्माणको काम रोकिएको हो।
इआइएको काम नसकिएकाले सडक न...