त्रिविद्वारा शान्ति सुरक्षाको माग

काठमाडाैँ- त्रिभुवन विश्वविद्यालय (त्रिवि)ले सरकारसँग सुरक्षाको माग गरेको छ। त्रिविले विज्ञप्ति जारी गर्दै विश्वविद्यालयजस्तो प्राज्ञिक थलोमा दैनिकजसो पदाधिकारीलाई धम्क्याउने, तालाबन्दी गर्ने र तोडफोडजस्ता क्रियाकलाप हुने गरेको भन्दै सरकारसँग शान्ति सुरक्षाको माग गरेको हो। विज्ञप्तिमा नेपाल विद्यार्थी संघ कीर्तिपुरका विद्यार्थीको समूहले तालाबन्दी गर्ने, घेराउ गर्ने, पदाधिकारी तथा कर्मचारीलाई धम्क्याउने, त्रिविको दैनिक काम-कारबाही गर्दा बारम्बार कार्यालयमा जबर्जस्ती […]

सम्बन्धित सामग्री

रौतहटमा हत्या श्रृंखला : शान्ति सुरक्षा कामय गर्न प्रभु साहको माग

काठमाडौं - प्रतिनिधिसभा सदस्य प्रभु साहले रौतहटमा लगातार व्यक्ति हत्या भएको भन्दै शान्ति सुरक्षाको माग गरेका छन् ।  आइतबार बसेको प्रतिनिधिसभा बैठकको सुरुमै उनले रौतहत सदमुकाम गौरमा गौर नगरपालिका–७ सिसवाका ४५ वर्षीय यार महम्मद खानको हत्या भएको पाँच दिनमैै देवाही गोनाही नगरपालिका करुनियाका शेख तैयबको गो...

त्रिभुवन विश्वविद्यालयद्वारा केन्द्रीय कार्यालय परिसरमा शान्ति सुरक्षाको माग

काठमाण्डौ – त्रिभुवन विश्वविद्यालयले केन्द्रीय कार्यालय परिसरमा शान्ति सुरक्षा गर्ने भरपर्दो सुरक्षाकर्मीको व्यवस्था गर्न सरकारसँग माग गरेको छ ।  त्रिविले विज्ञप्ति निकालेर विश्वविद्यालयलाई नै बन्धक बनाउने गरी हुलहुज्जत र तालाबन्दी गर्ने समूहमा आबद्ध व्यक्तिलाई कारबाही गर्नुको साथै कार्यालय परिसरमा सुरक्षाकर्मीको माग गरेको हो ।  विद्यार्थीको केही समूहले तालाबन्दी गर्ने, घेराउ गर्ने, पदाधिकारी तथा कर्मचारीलाई धम्क्याउने, विश्वविद्यालयको दैनिक काम कारबाही गर्दा बारम्बार कार्यालयमा जबरजस्ती प्रवेश गरी अवरोध सृजना गर्ने, ...

महिला अयोगकी अध्यक्ष पराजुलीकाे याचना– सरकार मलाई शान्ति सुरक्षा चाहियो !

काठमाडौँ । महिला अयोगकी अध्यक्ष कमला पराजुलीले सरकारसँग सुरक्षाको याचना गरेकी छन् । आज आफ्नो सामाजिक सञ्जालमा उनले आफू असुरक्षित रहेको भन्दै सरकारसँग सुरक्षाको माग गरेकी हुन् । उनले आफू माथि कुनै पनि बेला कुनै पनि घटना हुन सक्ने खतरा बढेको बताएकी छन् । आज आफ्नो घर अगाडी आएर प्रदर्शन गरेको विषयलाई उल्लेख गर्दै उनले […]

एमाले चितवनको विज्ञप्तिः शान्ति सुरक्षा सुनिश्चित गर

चितवन । नेकपा एमाले चितवनले प्रहरी प्रशासनसँग सम्पूर्ण नागरिकको सुरक्षाको सुनिश्चितता गर्न माग गरेको छ ।

प्रधानाध्यापकमाथि दुर्व्यवहार गर्नेलाई कारबाहीको माग गर्दै शिक्षकको प्रदर्शन

जनकपुरधाम : धनुषामा एक प्रधानाध्यापकमाथि भएको दुर्व्यवहारको विरोधमा जिल्लाभरका शिक्षकहरू आन्दोलनमा उत्रेका छन्।प्रधानाध्यापकमाथि दुर्व्यवहार गर्नेलाई कारबाहीको माग गर्दै शिक्षकहरूले आज जनकपुरधाममा विरोध प्रदर्शन समेत गरेका छन्। धनुषाका शिक्षकहरूले सोमबार विद्यालय बन्द गरेर सुरक्षाको माग तथा घटनामा संलग्नलाई कारबाहीको माग गर्दै विरोध जुलुस प्रदर्शन गरेका हुन्।जनकपुरधामको रेल्वे स्टेशनबाट सुरु भएको शिक्षकहरूको जुलुसले नगरको विभिन्न भागको परिक्रमा गरेको थियो। ‘शान्ति सुरक्षा कायम गर, शिक

वीपी प्रतिष्ठानका चिकित्सकलाई आवास छाड्न धम्की, ३ सय ५० चिकित्सकले काम छाडे

चिकित्सकहरूले शान्ति सुरक्षा नभएको भन्दै शान्ति सुरक्षाको माग गरेका छन् । आन्दोलनमा उत्रिएका चिकित्सकहरूले आकस्मिक बाहेकका सबै काम बहिस्कार गरेका छन् ।