सरकारले गर्‍यो २० देशका लागि राजदूत सिफारिस

काठमाडौँ — सरकारले बिहीबार २० देशका लागि राजदूत नियुक्ति सिफारिस गरेको छ। प्रधानमन्त्री निवास बालुवाटारमा बिहीबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले रिक्त रहेका २० देशमा राजदूत सिफारिसको निर्णय गरेको मन्त्रिपरिषद् स्रोतले देशसञ्चारसँग बतायो। लामो समयदेखि रिक्त रहेको राजदूत पदमा सरकारले नियुक्ति नगरेको भन्दै प्रधानमन्त्री शेरबहादुर देउवा र परराष्ट्रमन्त्री नारायण खड्काको आलोचना हुँदै आएको थियो। स्रोतका अनुसार […]