नाटकीय टाइब्रेकरमा स्वीट्जरल्यान्डलाई हराउँदै स्पेन युरो कपको सेमिफाइनलमा

स्वीट्जरल्यान्डलाई टाइब्रेकरमा  पराजित गर्दै स्पेन  युरो कप २०२० को सेमिफाइनलमा पुगेको छ। शुक्रबार राती भएको खेलमा स्पेन टाइब्रेकरमा ३-१ गोलले जित्यो। पहिलो प्रहारमा गोल गरेको स्वीट्जरल्यान्डले त्यसपछि लगातार तीन वटा प्रहारमा गोल गर्न सकेन। स्पेनका गोलरक्षक युनाइ सिमोनले दोस्रो र तेस्रो प्रहार रोकेका थिए भने रुबेन भर्गासको प्रहार फ्रेममा पर्न सकेन। स्पेनको पहिलो र तेस्रो […]

सम्बन्धित सामग्री

इटालीलाई हराउँदै बेल्जियम युरोकपको क्वाटरफाइनलमा

काठमाडौं  : महिला युरोपियन च्याम्पियनको क्वार्टरफाइनल समीकरण पूरा भएको छ। आज विहान भएको  समूह डीको खेलमा इटालीलाई १–० ले पराजित गर्दै बेल्जियम पहिलोपटक क्वाटरफाइनलमा पुगेको छ। बेल्जियम दोस्रो पटक युरो कप खेलिरहेको छ। बेल्जियमकी टिने डे केगनीले ४९ औं मिनेटमा निर्णायक गोल गर्दै बेल्जियमलाई क्वाटरफाइनलमा पुर्‍याएकी हुन्। योसँगै क्वाटरफाइनलको समीकरण पूरा भएको हो। सेमिफाइनल प्रवेशका लागि बेल्जियमले २२ जुलाईमा स्विडेनको सामना गर्नेछ। बेल्जियमसँगै इंग्ल्याण्ड, स्

स्पेनलाई हराउँदै इटली युरो कप फुटबलको फाइनलमा

काठमाण्डाै - इटली युरो कप फुटबलको फाइनलमा प्रवेश गरेको छ । आज बिहान इङ्ग्ल्यान्डको वेम्बलीमा भएको पहिलो सेमिफाइनल खेलमा तीन पटकको च्याम्पियन स्पेनलाई हराउँदै इटली फाइनलमा प्रवेश गरेको हो । पेनाल्टी सुटआउटमा स्पेन ४-२ गोलले पराजित भयो । खेलको निर्धारित ९० मिनेट र अतिरिक्त समयमा १-१ गोलको बराबरी भएपछि खेल पेनाल्टी सुटआउटमा गएको थियो । खेलको ६० औं मिनेटमा फेडेरिको चिएसाले गोल गर्दै इटलीलाई अग्रता दिलाएका थिए । तर, खेलको ८० औं मिनेटमा अल्भारो मोराटाले गोल गर्दै स्पेनलाई १-१ गोलको बराबरीमा फर्काए । इटलीले सुरुवाती अ...

युरो कपको पहिलो सेमिफाइनलमा आज राति इटली र स्पेन खेल्दै

काठमाण्डाै - युरो कप फुटबलको पहिलो सेमिफाइनलमा आज राति इटली र स्पेन खेल्दैछन् । इङ्ग्ल्यान्डको वेम्बली मैदानमा खेल राति पौने एक बजे सुरु हुनेछ । इटली र स्पेनबीचको विजेताले फाइनलमा इङ्ग्ल्यान्ड र डेनमार्कबीचको विजेतासँग खेल्नेछ । इङ्ग्ल्यान्ड र डेनमार्कबीचको दोस्रो सेमिफाइनल भोलि राति हुनेछ । इटली फिफा वरीयताको शीर्ष टोली बेल्जियमलाई हराउँदै सेमिफाइनलमा पुगेको हो । स्पेनले क्वार्टर फाइनलमा स्विट्जरल्यान्डलाई पेनाल्टी सुटआउटमा हराएको थियो ।

स्वीजरल्याण्डलाई हराउँदै स्पेन सेमिफाइनलमा प्रवेश

यूईएफए युरो कप अन्तर्गत आज सम्पन्न क्वाटरफाइनलको पहिलो खेलमा स्वीजरल्याण्डलाई हराउँदै स्पेन सेमिफाइनलमा पुगेको छ। रसियाको सेन्ट पिटर्सबर्ग स्टेडियममा भएको खेलमा स्वीजरल्याण्डलाई पेनाल्टी सुटआउटमा हराउँदै स्पेनले सेमिफाइनलमा स्थान सुरक्षित गरेको हो। स्वीजरल्याण्डको आत्मघाती गोलमार्फत स्पेनले अग्रता लिएको थियो। खेलको ८ औं मिनेटमा जोडी अल्बाको सट डेनिस जकारियाको खुट्टामा लागेर गोल हुन…