स्वीजरल्याण्डलाई हराउँदै स्पेन सेमिफाइनलमा प्रवेश

यूईएफए युरो कप अन्तर्गत आज सम्पन्न क्वाटरफाइनलको पहिलो खेलमा स्वीजरल्याण्डलाई हराउँदै स्पेन सेमिफाइनलमा पुगेको छ। रसियाको सेन्ट पिटर्सबर्ग स्टेडियममा भएको खेलमा स्वीजरल्याण्डलाई पेनाल्टी सुटआउटमा हराउँदै स्पेनले सेमिफाइनलमा स्थान सुरक्षित गरेको हो। स्वीजरल्याण्डको आत्मघाती गोलमार्फत स्पेनले अग्रता लिएको थियो। खेलको ८ औं मिनेटमा जोडी अल्बाको सट डेनिस जकारियाको खुट्टामा लागेर गोल हुन…

सम्बन्धित सामग्री

महिला विश्वकप फुटबल : स्पेन पहिलोपटक सेमिफाइनलमा प्रवेश

काठमाडौँ– अष्ट्रेलिया र न्युजिल्यान्डमा जारी फिफा महिला विश्वकपमा नेदरल्याण्ड्सलाई हराउँदै स्पेन सेमिफाइनलमा प्रवेश गरेको छ । शुक्रबार बिहान वेलिटंनमा सम्पन्न पहिलो क्वाटरफाइनल खेलमा स्पेन २(१ गोल अन्तरले विजयी भएको हो ।  निर्धारित समय १-१ गोलको बराबरीमा सकिएपछि खेल अतिरिक्त समयमा पुगेको थियो। स्पेनकि साल्मा पारेलुले १११औ मिनेटमा गोल गरेपछि स्पेन विजयी भएको हो। योसँगै स्पेन […]

स्पेनलाई हराउँदै इंग्ल्याण्ड महिला युरो कपको सेमिफाइनलमा

काठमाडौं : स्पेनलाई पराजित गर्दै घरेलु टोली इंग्ल्याण्ड महिला युरो कपको सेमिफाइनलमा प्रवेश गरेको छ। गएराति पहिलो क्वाटरफाइनलको पहिलो खेलमा स्पेनलाई २–१ ले हराउँदै इंग्ल्याण्ड सेमिफाइनलमा प्रवेश गरेको हो।ब्राइटनस्थित एमेक्स स्टेडियममा भएको निकै प्रतिस्पर्धात्मक खेलमा सुरुवाती अग्रता जोगाउन नसक्दा स्पेन स्तब्ध हुन पुग्यो।  खेलको ५४ औं मिनेटमा एस्तर गोञ्जालेजको गोलमार्फत स्पेनले सुरुवाती अग्रता लिएको थियो। ८४ औं मिनेटमा एला टुनले इंग्ल्याण्डलाई १–१ को बराबरमा ल्याएपछि खेल अतिर

स्वीट्जरल्याण्डलाई पेनाल्टी सुटआउटमा हराउँदै स्पेन सेमिफाइनलमा

१९ असार काठमाडौं । स्पेन युरोकप २०२० को सेमिफाइनलमा प्रवेश गरेको छ । शुक्रबार राति भएको पहिलो क्वाटरफाइनलमा १० खेलाडी समेटिएको स्वीट्जरल्याण्डलाई पेनाल्टी सुटआउटमा ३-१ ले पराजित गर्दै स्पेन सेमिफाइनल पुगेको हो । स्पेनका गोलकिपर उनाई सिमोनले दुई प्रहार रोकेका थिए । स्वीस गोलकिपर यान सोमेरले एक पेनाल्टी रोकेपनि तीन खेलाडी गोल गर्न असफल हुँदा […]

स्पेन र इटाली युरोकप फुटबलको सेमिफाइनलमा

एजेन्सी । बेल्जियमलाई हराउँदै इटाली युरोकप फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ । फिफा वरीयताको शीर्ष टिम बेल्जियमलाई २–१ गोल अन्तरले पराजित गर्दै इटालीले अन्तिम चारको यात्रा तय गरेको हो । जर्मनीको एलिनाज स्टेडियममा इटालीलाई जित दिलाउन निकोलो बरेला र लोरेन्जो इन्सिनेले एक एक गोल गरे । बेल्जियमका रोमेलु लुकाकुले एक गोल फर्काए । जितसँगै इटालीले […]

स्वीट्जरल्यान्डलाई टाइब्रेकरमा हराउँदै स्पेन युरोकपको सेमिफाइनलमा

एजेन्सी।स्वीट्जरल्यान्डलाई पेनाल्टी सुटआउटमा ३-१ ले पराजित गर्दै स्पेन युरोकपको सेमिफाइनलमा प्रवेश गरेको छ।सेन्ट पिटर्सबर्ग स्टेडियममा खेलको निर्धारित ९० मिनेट र अतिरिक्त समयको खेल १-१ गोलको बराबरी भएपछि खेलको निर्णय टाइब्रेकरबाट गरिएको हो।खेलको आठौं मिनेटमा स्वीट्जरल्यान्डका डेनिस जाकारियाले जोर्डी अल्बाको प्रहार रोक्ने क्रममा आत्मघाती गोल गरेपछि स्पेनले अग्रता लिएको थियो।६८ औं मिनेटमा स्वीट्जरल्यान्डका कप्तान जद्रान शाकिरीले बराबरी गोल फर्काएका थिए।

स्विट्जरल्यान्डलाई हराउँदै स्पेन युरोकपको सेमिफाइनलमा

स्पेन १६ औं संस्करणको युरोकप फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ । रुसमा शुक्रवार राति भएको पहिलो क्वाटरफाइनलमा १० खेलाडीमा सिमित स्विट्जरल्यान्डलाई पेनाल्टी सुटआउटमा ३-१ गोल अन्तरले पराजित गर्दै स्पेन अन्तिम चारमा पुगेको हो । सेन्ट पिटर्सवर्ग स्टेडियममा खेलको निर्धारित ९० मिनेटमा र अतिरिक्त समयको खेल १-१ गोलको बराबरीमा सकिएपछि खेल अतिरिक्त समयमा गएको थियो । पेनाल्टी सुटआउटमा स्पेनले बाजी मार्न सक्यो। पेनाल्टीमा स्पेनका डानिल ओल्मो, जेरार्ड मोरेनो र मिकेल ओयार्जबलले गोल गरे  । स्पेनका सर्जियो बुस्केट्सको प्रहार पो...

स्विट्जरल्यान्डलाई पेनाल्टी सुटआउटमा हराउँदै स्पेन सेमिफाइनलमा

स्पेन युरो २०२० को सेमिफाइनलमा प्रवेश गरेको छ। १० खेलाडीमा सीमित स्विट्जरल्यान्डलाई पेनाल्टी सुटआउटमा ३-१ गोलले हराउँदै स्पेन अन्तिम चारमा पुगेको हो।

स्विट्जरल्यान्डलाई पेनाल्टी शुटआउटमा हराउँदै स्पेन युरो कपको सेमिफाइनलमा

काठमाण्डौ - स्विट्जरल्यान्डलाई पेनाल्टी शुटआउटमा हराउँदै स्पेन युरो कपको सेमिफाइनलमा प्रवेश गरेको छ । शुक्रवार राति भएको निकै रोमाञ्चक खेल पेनाल्टी शुटआउटमा पुगेको हो । खेलको आठौँ मिनेटमा नै स्विट्जरल्यान्डले आत्मघाती गोल गर्दा स्पेन पहिलो हाफमा एक-शून्यले अगाडि रहेको थियो । त्यसपछि खेलको ६८ औँ मिनेटमा स्विट्जरल्यान्डले गोल गर्दै बराबरीमा राख्यो । स्विट्जरल्यान्डका रहेको फ्रियुलर रेड कार्ड पाउँदै मैदानबाहिर गएपछि टिम केही दबाबमा देखिएको थियो । खेलको एक सय २० मिनेटसम्म पनि कुनै टिमले थप गोल गर्न नसकेपछि खेल पेनाल्टी शुटआउ...

रोमाञ्चक खेलमा स्विट्जरल्यान्डलाई हराउँदै स्पेन सेमिफाइनलमा

काठमाडौं । स्पेन १६ औंँ संस्करणको युरोकप फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ । शनिबार राति भएको पहिलो क्वाटरफाइनलमा स्विट्जरल्यान्डलाई हराउँदै स्पेन अन्तिम चारमा पुगेको हो ।  स्पेनले पेनाल्टी सुट आउटमा ३–१ गोल अन्तरले हराउँदै सेमिफाइनलमा स्थान बनाएको हो । पेनाल्टीमा स्पेनका डेनी ओल्मो, ग्रान्ड मोरेनो र मिकेल ओल्जाबर्गले गोल गर्दा सर्जियो बुस्केटले गोल...