हिजो राति फिनल्यान्ड र डेनमार्कबीचको फूटबल खेलमा डेनिस खेलाडी क्रिस्चियन एरिकसन एक्कासि मैदानमा ढले अनि उनको नाडी पनि सुस्त गतिमा मात्र चल्यो । डेनमार्क टोलीका चिकित्सक मोर्टेन बोएसनले एक सेकेन्ड पनि खेर फाल्नुहुँदैन भन्ने थाहा पाइहाले । ‘उनी सास फेरिरहेका थिए, नाडी सुस्त गतिमा चलेको थियो । तर त्यो अचानक पर...