काठमाडौं : नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का महासचिव विष्णु पौडेलले नेकपा नफुटेको बताएका छन्।ओली समूहले बुटवलमा गरेको भेलालाई सम्बोधन गर्दै उनले भने, ‘नेकपा फुटेको छैन, ओली नेतृत्वको नेकपा नै आधिकारिक हो र त्यसको पक्षमा जनता छ।’ प्रधानमन्त्री केपी शर्मा ओलीले नाकाबन्दीको सामना राष्ट्रियता बचाएको समेत उनले दाबी गरे। प्रचण्डमा पदको लागि अस्थिर भइरहने प्रवृत्ति रहेको आरोप लगाउँदै पौडेलले उनीसँग ओली नेतृत्वको सरकार असफल बनाउने एकमात्रै एजेण्डा रहेको बताए।‘जनता