ह्वाट्सएपमा मायाको चिह्न पठाउँदा यौन दुर्व्यवहार मानिने, जेल र जरिवाना हुने

ह्वाट्सएपमा कसैलाई मायाको चिह्नको रुपमा रहेको ‘रेड हर्ट’ इमोजी पठाएमा जेल सजाय तथा जरिवानासमेत हुन्छ भन्ने कुरा पत्यार नलाग्न सक्दछ । तर मध्यपूर्वी मुलुक साउदी अरबले यस्तो कठोर नियम बनाएको छ । साउदी अरबमा ह्वाट्सएपमार्फत् ‘रेड हर्ट’ इमोजी आदानप्रदान गरेमा त्यस्ता ह्वाट्सएप प्रयोगकर्ताले १ लाख साउदी रियालसम्म जरिवाना तिर्नुपर्ने र २ वर्षसम्म जेलमा बस्नुपर्ने साउदी […]

सम्बन्धित सामग्री

यौन दुर्व्यवहार मुद्दामा ट्रम्पले करोडौं जरिवाना तिर्नुपर्ने

उम्मेदवार ट्रम्पलाई लेखक इ जिन क्यारोललाई यौन दुर्व्यवहार गरेको आरोपमा दोषि ठहर्‍याउँदै क्षतिपूर्ति बापत आठ करोड ३३ लाख अमेरिकी डलर तिर्न आदेश दिएको हो।

यौन दुर्व्यवहार मुद्दामा ट्रम्पले करोडौं जरिवाना तिर्नुपर्ने

उम्मेदवार ट्रम्पलाई लेखक इ जिन क्यारोललाई यौन दुर्व्यवहार गरेको आरोपमा दोषि ठहर्‍याउँदै क्षतिपूर्ति बापत आठ करोड ३३ लाख अमेरिकी डलर तिर्न आदेश दिएको हो।

यौन दुर्व्यवहार गर्ने शिक्षकलाई कैद र जरिवाना

काभ्रे।  महाभारत गाउँपालिका वडा नम्बर ३ सिद्धेश्वर माविमा कार्यरत शिक्षक देविन्द्रकुमार विष्टले छात्रा विद्यार्थीहरुलाई अश्लील सामग्री देखाएको अभियोगमा परेको मुद्दामा जिल्ला अदालत काभ्रेपलाञ्चोकले कैद र जरिवानाको फैसला सुनाएको छ । जिल्ला अदालत काभ्रेपलाञ्चोकले शिक्षक विष्टलाई १ वर्ष ३ महिना कैद सहित १५ हजार जरिवानाको फैसला सुनाएको छ भने ४ सय रुपैयाँ पीडित राहतकोषमा जम्मा गर्न […]

राउटे युवतीलाई यौन दुर्व्यवहार गर्ने युवालाई ७ वर्ष कैद

२४ असार, सुर्खेत । राउटे समुदायकी युवतीमाथि यौन दुर्व्यवहार गरेको अभियोगमा सुर्खेत जिल्ला अदालतले दुई जनालाई सात वर्ष कैद र जनही दुई लाख रुपैयाँ जरिवाना तोकेको छ । जिल्ला न्यायाधीश डा. राजेन्द्रकुमार आचार्यको इजलासले राउटे युवतीमाथि यौन दुर्व्यवहार गर्ने गुर्भाकोट नगरपालिका–९ का चौमन घर्ती मगर र भुपेन्द्र बुढा मगरलाई सात/सात वर्ष कैद र जनही दुई […]

राउटे युवतीमाथि यौन दुर्व्यवहार गर्ने युवालाई ७ वर्ष कैद सजाय, दुई लाख जरिवाना

काठमाडौँ । गत वर्ष सुर्खेतको गुर्भाकोट नगरपालिका मेहलकुनाको एक होटेलमा लगेर राउटे युवतीमाथि यौन दुर्व्यवहार गर्ने दुई युवालाई ७र७ वर्ष कैद सजाय र जनही दुई लाखका दरले जरिवाना तोकिएको छ । यौन दुर्व्यवहार गर्ने गुर्भाकोट–९ का चौमन घर्ती मगर र भूपेन्द्र बुण मगरलाई बिहीबार जिल्ला अदालत सुर्खेतका न्यायाधीश राजेन्द्र कुमार आचार्यको एकल इजलासले सो फैसला […]

राउटे युवतीमाथि यौन दुर्व्यवहार गर्ने युवालाई ७ वर्ष कैद सजाय, दुई लाख जरिवाना

गत वर्ष सुर्खेतको गुर्भाकोट नगरपालिका मेहलकुनाको एक होटलमा लगेर राउटे युवतीमाथि यौन दुव्र्यवहार गर्ने दुई युवालाई ७/७ बर्ष कैद सजाय र जनही दुई लाखका दरले जरिवाना तोकिएको छ । यौन दुर्व्यवहार गर्ने गुर्भाकोट–९ का चौमन घर्ती मगर र भूपेन्द्र बुण मगरलाई बिहीबार जिल्ला अदालत सुर्खेतका न्यायाधीश राजेन्द्र कुमार आचार्यको एकल इजलासले सो फैसला गरेको हो । जिल्ला अदालतका सूचना अधिकारी उज्वल रावलले दुर्व्यवहार भएको होटलका सञ्चालक मनबहादुर पुनलाई पनि ३ बर्ष कैद र एक लाख रुपैयाँ जरिवाना तोकिएको छ ।

राउटे युवतीमाथि याैन दुर्व्यवहार गर्नेलाई सात वर्ष कैद र दुई लाख जरिवाना

काठमाडाैँ- जिल्ला अदालत, सुर्खेतले राउटे युवतीमाथि याैन दुर्व्यवहार गर्ने दुई जनालाई कैद र जरिवाना ताेकेकाे छ। जिल्ला न्यायाधीश राजेन्द्रकुमार आचार्यको इजलासले यौन दुर्व्यवहार गर्ने दुई जनालाई सात/सात वर्ष कैद र जनही दुई लाख रुपैयाँ जरिवाना तोकेको हाे। साथै अदालतले याैन दुर्व्यवहार भएकाे हाेटलका सञ्चालकलाई ३ वर्ष ६ महिना कैद र एक लाख रुपैयाँ जरिवाना ताेकेकाे […]

राउटे युवतीलाई यौन दुर्व्यवहार गर्नेलाई ७ वर्ष कैद सजाय

राउटे समुदायकी एक युवतीलाई यौन दुर्व्यवहार गरेको अभियोगमा दुई जनालाई अदालतले सात वर्ष कैद र जनही दुई लाख जरिवाना तोकेको छ ।

छात्रामाथि यौन दुर्व्यवहार गर्ने शिक्षकलाई कैद सजाय

काठमाडौं । आफ्नै विद्यालयमा अध्ययनरत छात्रालाई यौन दुर्व्यवहार गरेको ठहर गर्दै सप्तरी जिल्ला अदालतले आज एक शिक्षकलाई कैद सजाय र जरिवाना तोकेको छ । जिल्ला न्यायाधीश प्रमेश पोखरेलको इजलासले सुरुङ्गा नगरपालिका–२ स्थित जनता आधारभूत विद्यालय भेडिया, हर्दियामा अध्यापनरत शिक्षक बोदे बसाईन नगरपालिका–१० का ४० वर्षीय पशुपतिकुमार यादवलाई तीन महिना कैद र १० हजार रुपियाँ जरिवानाको […]