राउटे युवतीलाई यौन दुर्व्यवहार गर्नेलाई ७ वर्ष कैद सजाय

राउटे समुदायकी एक युवतीलाई यौन दुर्व्यवहार गरेको अभियोगमा दुई जनालाई अदालतले सात वर्ष कैद र जनही दुई लाख जरिवाना तोकेको छ ।