काभ्रे। महाभारत गाउँपालिका वडा नम्बर ३ सिद्धेश्वर माविमा कार्यरत शिक्षक देविन्द्रकुमार विष्टले छात्रा विद्यार्थीहरुलाई अश्लील सामग्री देखाएको अभियोगमा परेको मुद्दामा जिल्ला अदालत काभ्रेपलाञ्चोकले कैद र जरिवानाको फैसला सुनाएको छ । जिल्ला अदालत काभ्रेपलाञ्चोकले शिक्षक विष्टलाई १ वर्ष ३ महिना कैद सहित १५ हजार जरिवानाको फैसला सुनाएको छ भने ४ सय रुपैयाँ पीडित राहतकोषमा जम्मा गर्न […]