काठमाडौं, असार १ । सरकारले छपाइ गरेको विद्यालयको पाठ्यपुस्तक धर्म प्रचारमा प्रयोग भएको भन्दै विवादमा परेको छ । पाठ्यपुस्तकमा क्रिस्चियन धर्मलाई बढी प्राथमिकता दिएर सरकारले अक्षर तथा तस्बिर प्रकाशन गरी वितरण गरेसँगै विवादित बनेको हो । शिक्षा मन्त्रालयअन्तर्गतको जनक शिक्षा सामग्री केन्द्रले छपाइ गरेको पुस्तकमा ई अक्षरको परिचय गराउने क्रममा ईसा भनेर राखिएको छ । […]