रिलायबल भेञ्चर क्यापिटल लिमिटेड र कुमारी बैंक लिमिटेडले संस्थापक सेयर बिक्री प्रक्रिया अघि बढाएका छन्। दुवै संस्थाले नेपाल राष्ट्र बैंकको व्यवस्था अनुसार पहिलो प्राथमिकता विद्यमान संस्थापक सेयरधनीलाई दिएका छन्। रिलायबल भेञ्चर क्यापिटलले ५ लाख २५ हजार कित्ता संस्थापक सेयर बिक्रीमा राखेको छ। कम्पनीले प्रतिकित्ता न्यूनतम १२६ रुपैयाँ १ पैसा मूल्य निर्धारण गरेको छ। यसअनुसार बिक्रीमा […]