जहाँ अन्डरपास बनाउने योजना छ, त्यहीँ साढे ४ करोड खर्चेर किन बनाइँदैछ आकाशे पुल? (तस्बिरहरू)

अन्डरपास बनाउन अध्ययन समेत भएर ५० करोड रूपैयाँ लागत लाग्ने अनुमान गरिएको छ।