कैलालीको नवजीवन अस्पतालमा सुत्केरीको मृत्यु

कैलालीको धनगढीस्थित नवजीवन अस्पतालमा एक सुत्केरीको मृत्यु भएको छ ।  मृत्यु हुनेमा डोटीको शिखर नगरपालिका–६ की २६ वर्षीया कल्पनासिंह मल्ल रहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।शनिबार राति सुत्केरी भएकी मल्लको अवस्था गम्भीर भएपछि सो अस्पतालको सघन उपचार कक्षमा भर्ना गरिएकोमा आज बिहान ८ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रमुख एवम् प्रहरी उपरीक्षक विश्व अधिकारीले जानकारी दिए ।अत्याधिक रक्तस्रावका कारण सुत्केरीको मृत्यु भएको अस्पतालले जनाएको छ । कल्पनाले जन्म दिएको ब

सम्बन्धित सामग्री

नवजीवन अस्पतालमा सुत्केरीको मृत्यु: यस्तो छ अस्पतालको प्रतिक्रिया

विज्ञप्तिमा भनिएको छ, ‘पाठेरघको मुख नरम मात्र नभई एकघर मात्र खुलेको र त्यस औषधि दिएर बाटो खुलाउने प्रयास गर्दा राति ११ः४४ बजे तिर बच्चा आउने बाटो पुरै खुलिसकेको तर आमाको बच्चा जन्माउने बल नपुगेको र बच्चाको धड्कन कम हुँदै गएकाले भ्याकुम प्रयोग गरी डेलिभरी गराएको हो।’

नवजीवन अस्पतालमा सुत्केरीको मृत्यु: यस्तो छ अस्पतालको प्रतिक्रिया

विज्ञप्तिमा भनिएको छ, ‘पाठेरघको मुख नरम मात्र नभई एकघर मात्र खुलेको र त्यस औषधि दिएर बाटो खुलाउने प्रयास गर्दा राति ११ः४४ बजे तिर बच्चा आउने बाटो पुरै खुलिसकेको तर आमाको बच्चा जन्माउने बल नपुगेको र बच्चाको धड्कन कम हुँदै गएकाले भ्याकुम प्रयोग गरी डेलिभरी गराएको हो।’

धनगढीस्थित नवजीवन अस्पतालमा सुत्केरीको मृत्यु, आफन्तले घेराउ गरे अस्पताल

कैलाली : कैलालीको धनगढीस्थित नवजीवन अस्पतालमा एक सुत्केरीको मृत्यु भएपछि आफन्तले विरोध गर्दा तनाव सिर्जना भएको छ। डोटीको शिखर नगरपालिका-६ की २६ वर्षीया कल्पना सिंह मल्लको मृत्यु भएको हो। उनका आफन्तले डाक्टरको लापरबाहीका कारण कल्पनाको मृत्यु भएको आरोप लगाउँदै अस्पतालमा प्रदर्शन गर्नुका साथै अस्पताल घेराउन गरेपछि अवस्था तनावपूर्ण बनेको हो।…

सुत्केरी सिंहको मृत्यु भएपछि अस्पतालमा तनाव

कैलालीको धनगढीस्थित नवजीवन अस्पताल प्रालिमा सुत्केरीको मृत्यु भएपछि तनाव उत्पन्न भएको छ । डोटीको शिखर नगरपालिका–६ की २६ वर्षीया कल्पना सिंह मल्लको मृत्यु भएपछि आइतबार बिहानैदेखि अस्पताल तनावग्रस्त बनेको हो ।

सुत्केरीको मृत्युपछि धनगढीको नवजीवन अस्पतालमा तनाव

१० असोज, धनगढी । सुत्केरीको मृत्यु भएपछि धनगढीको नवजीवन अस्पतालमा तनाव भएको छ । डोटीको शिखर नगरपालिका स्थायी घर भइ हाल धनगढी उपमहानगरपालिका-२ बस्दै आएकी २६ वर्षीया कल्पना मल्लको मृत्युपछि आक्रोशित आफन्तले अस्पताल घेराउ गरेका छन् । शनिबार राति सुत्केरी भएकी मल्लको अवस्था गम्भीर भएपछि आईसीयूमा भर्ना गरिएकोमा आइतबार बिहान ८ बजे मृत्यु भएको जिल्ला […]