अमेरिकी विद्यालयमा गोली चल्दा तीन जनाको मृत्यु

एजेन्सी । संयुक्त राज्य अमेरिकाको मिजुरी राज्यकाे विद्यालयमा गोली चल्दा ३ जनाको मृत्यु भएकाे छ । सेन्ट लुइस उच्च विद्यालयमा गोली चल्दा बन्दुकधारीसहित तीन जनाको मृत्यु भएको अन्तर्राष्टिय सञ्चारमाध्यमहरूले जनाएका छन् । बन्दुकधारीले गोली प्रहार गरेर दुई जनाको हत्या गरेपछि प्रहरीले गोली हानेर एकजना संदिग्ध व्यक्तिको हत्या गरेको हाे । गोली प्रहार गर्नेलाई प्रहरीले विद्यालयभित्रै […]

सम्बन्धित सामग्री

फिनल्याण्डको एक विद्यालयमा गोली चल्दा तीन विद्यार्थी घाइते

फिन्ल्याण्ड– फिनल्याण्डको राजधानी हेलसिन्की बाहिर भान्ताको एक विद्यालयमा मंगलबार गोली चल्दा तीन विद्यार्थी घाइते भएको प्रहरीले जनाएको छ । गोली चलाउने नावालिगलाई नियन्त्रणमा राखिएको प्रहरीले जनाएको छ । करिब ८०० जना विद्यार्थी र ९० जना कर्मचारी भएको यस विद्यालयमा कक्षा एक देखि नौ सम्म अध्ययन गर्ने ७-१५ वर्ष उमेर समूहका बालबालिकाहरू रहेको स्रोतले जनाएको छ […]

विद्यालयमा गोली चल्दा तीन बालबालिकासहित ६ जनाको मृत्यु

काठमाडौं । अमेरिकाको नासभिल सहरस्थित एक क्रिश्चियन विद्यालयमा अन्धाधुन्ध गोली चल्दा ६ जनाको मृत्यु भएको छ। टेनेसी राज्यमा पर्ने कोभिनान्ट स्कुलमा मंगलबार हतियारधारी व्यक्ति प्रवेश गरी अन्धाधुन्ध गोली चलाउँदा तीन बालबालिकासहित ६ जनाको मृत्यु भएको हो। बीबीसीका अनुसार मृत्यु हुने ६१ वर्षीया सिन्थिया पिक, ६० वषीया क्याथरिन कुन्स र ६१ वर्षीय माइक हिलको पनि मृत्यु […]

रुसको एक विद्यालयमा गोली चल्दा १५ जनाको मृत्यु

रुसको एक विद्यालयमा गोली चल्दा १५ जनाको मृत्यु भएको छ। पश्चिमी रुसको उदमुर्त गणतन्त्रको राजधानी इजेभस्कको शहरस्थित विद्यालयमा एक व्यक्तिले अन्धधुन्ध गोली प्रहार गर्दा ११ बालबालिकासहित १५ जनाको मृत्यु भएको हो। घटनामा २२ बालबालिकासहित २४ जना घाइते भएको अधिकारीहरूले बताएका छन्। समाचार एजेन्सी तासले रुसी अनुसन्धान समितिलाई उद्धृत गर्दै जनाएअनुसार गोली हान्ने व्यक्तिले दुईवटा पेस्तोल र ठूलो संख्यामा कारतूस ल्याएका थिए। उनले आक्रमणपछि आत्महत्या गरेका छन्। समितिका अनुसार ग

रसियाको एक विद्यालयमा गोली चल्यो, बालबालिकासहित १३ जनाको मृत्यु

रसियाको एक विद्यालयमा गोली चल्दा १३ जनाको मृत्यु भएको छ। सो घटनामा २० जना घाइते भएको रसियाली अधिकारीहरुले बताएका छन्। इजहेभ्सकी शहरमा रहेको करिब एक हजार विद्यार्थी अध्ययरत् विद्यालयमा गोली चल्दा मृत्यु हुनेमा सातजना बालबालिका रहेका छन्। दुईजना शिक्षक र दुईजना विद्यालयका सुरक्षागार्डको समेत मृत्यु भएको छ। हाल सामाजिक संजालमा…

विद्यालयमा गोली चल्दा शिक्षकसहित १९ जनाको मृत्यु

काठमाडौं, जेठ ११ । अमेरिकाको टेक्सासमा रहेको एक विद्यालयमा बन्दुकधारीले अन्धाधुन्ध गोली चलाउदा कम्तीमा १८ बालबालिका र एक शिक्षकको मृत्यु भएको छ । रब एलिमेन्ट्री स्कुलमा १८ वर्षीय बन्दुकधारीले एक प्राथमिक विद्यालयमा हमला गर्दा उनीहरुको मृत्यु भएको हो । उक्त विद्यालयमा सातदेखि १० वर्षका बालबालिका अध्ययन गर्छन् । प्रहरी कारबाहीमा आक्रमणकारीको पनि मृत्यु भएको जनाइएको […]

विद्यालयमा गोली चल्दा शिक्षकसहित १८ जनाको मृत्यु

एजेन्सी । अमेरिकाको टेक्सासमा गोली चल्दा कम्तीमा १८ बालबालिका र एक शिक्षकको मृत्यु भएको छ । रब एलिमेन्ट्री स्कुलमा १८ वर्षीय बन्दुकधारीले एक प्राथमिक विद्यालयमा हमला गर्दा उनीहरुको मृत्यु भएको राज्यका गभर्नरले जानाकारी दिए । पछिल्लो हमला वर्षौंपछि देशको सबैभन्दा डरलाग्दो आक्रमण हो । उक्त विद्यालयमा सातदेखि १० वर्षका बालबालिका अध्ययन गर्छन् । गभर्नर ग्रेग […]

अमेरिकाको हाइ स्कुलमा गोली चल्दा ३ विद्यार्थीको मृत्यु, शिक्षकसहित ८ घाइते

१५ मंसिर, काठमाडौं । अमेरिकाको मिचिगनस्थित एक विद्यालयमा गोली चल्दा तीन जना विद्यार्थीको मृत्यु भएको छ । मंगलबार मिचिगन राज्यको अक्सफोर्डस्थित एक हाइ स्कूलमा गोली चलेको सीएनएनले जनाएको छ । गोली लागेर तीन जना विद्यार्थीको मृत्यु भएको र ८ जना घाइते भएका छन् । ज्यान गुमाउनेमा १६ वर्षीय छात्रसहित १४ र १७ वर्षका दुई छात्रा […]

अमेरिकाः मिचिगनस्थित विद्यालयमा गोली चल्दा ३ जना विद्यार्थीको मृत्यु

काठमाडौं, मंसिर १५ । अमेरिकाको मिचिगन राज्यको एउटा माध्यामिक विद्यालयमा गोली चल्दा ३ जना विद्यार्थीको मृत्यु भएको छ । घटनामा एक शिक्षक सहित अन्य ८ जना घाइते भएका छन् । मृत्यु हुनेमा १६ वर्षीय बालक, १४ र १७ वर्षका दुई बालिका रहेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार एक १५ वर्षीय बालकले अर्थ स्वचालित हाते […]

रुसः विद्यालयमा गोली चल्दा ११ जनाको मृत्यु, कयौ घाईते

काठमाडौं, बैशाख २९ । रुसको एक विद्यालयमा मंगलबार भएको गोलाबारीमा ११ जनाको मृत्यु भएको छ । मुस्लिम समुदायको बाहुल्यता रहेको कजान शहरस्थित एक विद्यालयमा भएको गोलीकाण्डमा १६ जना बढी घाईते भएका छन् । मृत्यु हुनेमा विद्यार्थी र शिक्षकहरू रहेका छन् । गोली चलाउने एक १९ वर्षीय युवकलाइ प्रहरीले पक्राउ गरेको छ भने अर्का युवक प्रहरी […]

विद्यालयमा गोली चल्दा आठको मृत्यु, दर्जनौँ घाइते

मस्को, एजेन्सी । रुसी शहर काजानस्थित एउटा विद्यालयमा मंगलवार गोली चल्दा एक शिक्षक र सातजना बालबालिका मारिएका छन् । २० जना भन्दाबढी घाइतेमध्ये अधिकांश बालबालिका नै रहेको प्रहरीले जनाएको छ ।यस घटनामा संलग्न रहेको आशंकामा एकजना १९ वर्षीय युवकलाई गिरफ्तार गरिएको छ । राजधानी मस्कोदेखि झण्डै ८ सय २० किमि पुर्वमा पर्ने स्कूल नम्बर १७५ […]