रसियाको एक विद्यालयमा गोली चल्यो, बालबालिकासहित १३ जनाको मृत्यु

रसियाको एक विद्यालयमा गोली चल्दा १३ जनाको मृत्यु भएको छ। सो घटनामा २० जना घाइते भएको रसियाली अधिकारीहरुले बताएका छन्। इजहेभ्सकी शहरमा रहेको करिब एक हजार विद्यार्थी अध्ययरत् विद्यालयमा गोली चल्दा मृत्यु हुनेमा सातजना बालबालिका रहेका छन्। दुईजना शिक्षक र दुईजना विद्यालयका सुरक्षागार्डको समेत मृत्यु भएको छ। हाल सामाजिक संजालमा…

सम्बन्धित सामग्री

इरानमा व्यस्त बजारमा प्रदर्शनकारीमाथि गोली चल्यो, ५ जनाको मृत्यु

इरानको दक्षिण पश्चिमी खुजेस्तान प्रान्तमा 'अतिवादी तत्व' ले प्रदर्शनकारीहरू र सुरक्षा बलहरूमाथि गोली चलाउँदा कम्तीमा पाँच जनाको मृत्यु भएको सरकारी सञ्चार माध्यमहरुले दाबी गरेका छन् ।दुई मोटरसाइकलमा सवार सशस्त्र र आतंककारी तत्वहरू इजेह सहरको केन्द्रीय बजारमा पुगेर प्रदर्शनकारी र सुरक्षा बलहरूमाथि गोली चलाउँदा पाँच जनाको मृत्यु हुनुका साथै कम्तीमा १० जना घाइते भएका इरानी समाचार निकाय इरनाले जनाएको छ ।अक्टोबर २६ मा सिराजको शाह चेराघ समाधिस्थलमा भएको सशस्त्र आक्रमणमा कम्तिमा १३ जनाको मृत्यु