वैज्ञानिकले ब्ल्याक होलको पछाडि पहिलो पटक प्रकाश फेला पारेका छन् । यसमा वैज्ञानिकहरुले कस्मिकको फोटो पनि खिचेका थिए । यो प्रकाश ब्लयाक होल भन्दा ८०० मिलियन लाईट इयर टाढा रहेको छ ।
यसले ब्रह्माण्ड कसरी बनेको थियो भन्ने थप अनुसन्धान गर्न मद्दत पुर्याउने अन्वेषकले बताइएको छ । यसले आईन्सटाईनको सन् १९१६ मा आएको रिलेटिभीटि सिद्धान्तलाई पनि पुष्टि गरेको छ । ब्लयाक...