ब्ल्याक होल अध्ययन गर्न भारतद्वारा छुट्टै अन्तरिक्ष अभियान सुरु - BBC News नेपाली

ब्ल्याक होल अन्तरिक्षको त्यस्तो क्षेत्र हो जहाँ हरेक वस्तु आफैँ विलीन हुन्छ। त्यहाँ गुरुत्वाकर्षण यति शक्तिशाली हुन्छ कि त्यहाँबाट प्रकाशसमेत बाहिर निस्किन सक्दैन।