बुढासुब्बा गोल्डकपको २२ औं संस्करणका विजेता पाए पुरस्कार रकम

काठमाडौं । बुढासुब्बा गोल्डकप आयोजक समितिले २२ औ संस्करणको प्रतियोगिताका विजेता तथा उपविजेता टिमको बक्यौता रकम तिरेको छ । धरान फुटबल क्लबले शुक्रबार विजेता मनाङ मसर््याङ्दी क्लबलाई ७ लाख ५० हजार र उपविजेता नेपाल पुलिस क्लबलाई ५ लाख रुपैयाँ भुक्तानी गरेको हो । कोभिड महामारी सुरु भएको वर्ष २०७६ को संस्करणको पुरस्कार भुक्तानी गर्न नसकेपछि […]

सम्बन्धित सामग्री

भारतमा हुने क्रिकेट विश्वकप जित्नेले ५३ कराेड रुपैयाँभन्दा धेरै पुरस्कार पाउने

काठमाण्डाै – अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले भारतमा हुने क्रिकेट विश्वकपका लागि पुरस्कार रकम घाेषणा गरेकाे छ ।आईसीसीले विजेता टिम र अन्य टिमले पाउने पुरस्कार राशिकाे घाेषणा गरेकाे हाे । आईसीसीका अनुसार विजेता टिमले ट्रफीसँगै ४० लाख अमेरिकी डलर (५३ कराेड रुपैयाँभन्दा धेरै) पाउने छन् । यस्तै उपविजेता टिमले २० लाख डलर पाउने छन् । यसैगरी प्रतियाेगिताकाे सेमिफाइनलमा पुगेर पराजित हुने २ वटा टिमले ८/८ लाख डलर पाउने छन् । समूह चरणबाटै बाहिरिने ६ टिममध्ये हरेकले १ लाख डलर पाउने आईसीसीले जनाएकाे...

नेपाल टी-२० लिग विजेताले ८ महिनामा पनि पुरस्कार पाएनन्

७ साउन, काठमाडौं । गत पुसमा भएको पहिलो संस्करणको नेपाल टी–२० लिग क्रिकेटको उपाधि विजेता लुम्बिनी अलस्टार्सले अहिलेसम्म पनि पुरस्कार रकम नपाएको गुनासो गरेको छ । क्यानले लिगको कमर्सियल र स्ट्राटेजिक राइट्स भारतीय कम्पनी सेभेन थ्री स्पोर्ट्सलाई दिएको थियो । सेभेन थ्री स्पोर्टसले लिग विजेतालाई ५५ लाख रुपैयाँ दिने घोषणा गरेको थियो । उपविजेताले ३० […]

राखेपले दियो तर एपिएफले पाएन पिएम कपको पुरस्कार

काठमाडौं (हाम्रो खेलकुद) – गतवर्ष कार्तिकमा सम्पन्न पाँचौं संस्करणको प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय प्रतियोगिता विजेता नेपाल एपिएफ क्लबले अझै पुरस्कार रकम पाएको छैन । प्रतियोगिता विजेता पुरस्कार वापत एपिएफ क्लबले १० लाख रुपैयाँ पाउनु पर्ने भएपनि हालसम्म नेपाल क्रिकेट संघ (क्यान) ले नगद पुरस्कार दिएको छैन । राष्ट्रिय खेलकुद परिषद् (राखेप) को आर्थिक सहयोगमा क्यानले […] The post राखेपले दियो तर एपिएफले पाएन पिएम कपको पुरस्कार first appeared on Hamro Khelkud.

विजेता क्रिकेटर टोलीलाई नगद पुरस्कार

काठमाडौं । सरकारले आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत काठमाडौंमा भएको सिरिज विजेता नेपाली क्रिकेट टोलीका सदस्यहरुलाई जनही २ लाख रुपैयाँ दिने भएको छ । बिहीबार प्रधानमन्त्री निवास बालुवाटारमा नेपाली राष्ट्रिय क्रिकेट टोलीका सदस्यहरुले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेटेका थिए । सो क्रममा प्रधानमन्त्री प्रचण्डले खेलाडीको पुरस्कार रकम घोषणा गरेका हुन् । ‘छोटो समयमा नेपालले क्रिकेटमा […]

‘ए’ र ‘बी’ डिभिजन विजेता क्लबले पाए पुरस्कार रकम

अखिल नेपाल फुटबल संघ (एन्फा) ले ‘ए’ र ‘बी’ डिभिजन लिग विजेता टिमलाई लामो समयपछि पुरस्कार रकम प्रदान गरेको छ । एन्फाले शुक्रबार ‘ए’ डिभिजन र ‘बी’ डिभिजन लिगका विजेता टिमलाई उपाधिको पुरस्कारसँगै ‘म्याच मनी’, प्रतियोगिताको उत्कृष्ट खेलाडी र ‘म्यान अफ दी म्याच’ को पुरस्कार वितरण गरेको छ ।एन्फाले ‘ए’ डिभिजन लिग सकिएको ६ महिना र ‘बी’ डिभिजन लिग सकिएको पाँच महिनापछि पुरस्कार रकम वितरण गरेको हो । एन्फाले &lsq

इपिएल विजेताले ५० लाख पाउने

काठमाडौं (हाम्रो खेलकुद) – चौथो संस्करणको एभरेष्ट प्रिमियर लिग (इपिएल) विजेताले ५० लाख रुपैयाँ पाउने भएको छ । इपिएलले मंगलबार विजेता र उपविजेताले प्राप्त गर्ने पुरस्कार रकम घोषणा गरेको हो । विजेताले ५० र उप विजेताले १५ लाख रुपैयाँ प्राप्त गर्ने छन् । यो नेपाली क्रिकेट इतिहासकै सर्वाधिक ठूलो पुरस्कार रकम हो । यसअघि नेपाली […]

ओसाकाको पुरस्कार रकम हाइटीका भुकम्प पीडितलाई

एजेन्सी। जापानकी नाओमी ओसाकाले इष्ट्रन एण्ड वेष्ट्रन ओपनमा जितेको पुरस्कार रकम हाइटीमा भुकम्प पीडितलाई सहयोग गर्ने भएकी छन्। हाइटीमा शनिबार ७.२ म्याग्निच्युटको भूकम्प जादाँ ३०४ जनाको मृत्यु भइसकेको छ भने सयौं घाइते भएका छन्। चार पटकको ग्राण्डस्लाम विजेता ओसाकाका बुबा हाइटीका हुन्। आमा जापानकी हुन्। शीर्ष वरीयताकी ओसाका भन्छिन्,‘हाइटीमा आएको विनास निकै पीडादायी छ। प्रतियोगिताको पुरस्कार रकम सहयोग गर्छु।’

युरो कपमा कस्लाई कति रकम पुरस्कार

एजेन्सी, २८ असार । विश्वकप पछि फुटबलमा सबैभन्दा बढी पुरस्कार राशी भएको युरोकप हो । युरोकपको पुरस्कार रकम नै करोडौं डलरको छ । यसपालीको विजेता इटालीले १ करोड युरो पुरस्कारस्वरुप प्राप्त गरेको छ । यो १ अर्ब ४१ करोड नेपाली रुपैयाँ बराबर हुन्छ । उपविजेता इंग्ल्यान्डले ७० लाख युरो अर्थात् १ अर्ब नेपाली रुपैयाँ बराबरको […]

प्रधानमन्त्रीद्वारा फुटबल टिमलाई नगदसहित सम्मान

काठमाडौं। त्रिदेशीय फुटबल प्रतियोगिताको उपाधि विजेता नेपाली राष्ट्रिय फुटबल टिमलाई प्रधानमन्त्री केपी शर्मा ओलीले आज नगदसहित सम्मान गरेका छन्। गत चैतमा काठमाडौंमा सम्पन्न प्रतियोगितामा नेपालले बंगलादेशलाई २–१ ले हराउँदै उपाधि जितेको थियो। विजयी टिमलाई सरकारले जनही चार लाख रुपैयाँ पुरस्कार दिने घोषणा गरेको थियो। उक्त पुरस्कार रकम आज खेलाडीलाई प्रदान गरिएको हो।

‘सागका पदक विजेताले बुधबारबाट पुरस्कार रकम पाउने’

१३औँ दक्षिण एसियाली खेलकुद (साग)का पदक विजेता खेलाडीहरूले बुधबारबाट पुरस्कार रकम पाउने राष्ट्रिय खेलकुद परिषद्