बालोन डी’ओर विजेताको नाम घोषणा हुँदै, मेस्सी र हालान्ड कसले जित्लान् यो उपाधि ?

यसपटक लियोनल मेस्सी, अर्लिङ हालान्ड, किलियन एमबाप्पे, मोहम्मद सलाह, भिनिसियस जुनियर, जुलिएन अल्भारेजजस्ता ३० चर्चित खेलाडीहरु यस अवार्डको मनोनयनमा परेका छन् ।

सम्बन्धित सामग्री

बालोन डी’ओरको मनोनयन सार्वजनिक, २० वर्षपछि रोनाल्डो परेनन्

काठमाडौं : यस वर्षको बालोन डी’ओर अवार्डका लागि खेलाडीहरुको सर्ट लिस्ट सार्वजनिक गरिएको छ । आयोजक फ्रान्स फुटबल म्यागजिन मनोनयनमा परेका पुरुष तथा महिला खेलाडीहरुको नाम सार्वजनिक गरेको हो। घोषित सर्ट लिस्टमा अर्जेन्टिनाका फरवार्ड लियोनल मेस्सी मनोनयनमा परेका छन्। मेजर लिग सकरमा इन्टर मायामीबाट खेल्ने सात पटकका बालोन डी’ओर विजेता मेस्सीले अर्जेन्टिनालाई सन् १९८६ पछि पहिलो पटक गत डिसेम्बरमा कतारमा सम्पन्न विश्वकपको उपाधि जिताएका थिए। पाँच पटक अवार्ड विजेता पोर्चुगिज स्टार

मेस्सी र मोड्रिच : को माथि को पर्ला हावी ? कस्तो रह्यो दुबैको करियर ?

फुटबलमा सबैभन्दा ठूलो अवार्ड बालोन डी’ओर हो । यो अवार्ड हरेक वर्ष विश्वकै उत्कृष्ट खेलाडीलाई दिइन्छ । लुका मोड्रिच र लियोनल मेस्सी दुवैले यो उपाधि जितेका छन् । दुवैले विश्वकपको फाइनलमा आ–आफ्ना टोलीको हार देखेका छन् । क्रोएसिया र अर्जेन्टिनाका यी दुई लिजेण्डका लागि फुटबलको सबैभन्दा ठूलो उपाधि जित्ने यो अन्तिम मौका हो । आज मध्यरातबाट सुरु […]

विश्व विजेता फ्रान्सलाई गम्भीर धक्का, स्टार स्ट्राइकर करिम बेन्जिमा टिम बाहिर

फ्रान्सका स्ट्राइकर करिम बेन्जिमा विश्वकप खेल्न नपाउने भएका छन्। प्रशिक्षणको क्रममा चोटग्रस्त भएपछि बेन्जिमा आइतबारदेखि कतारमा सुरु हुने विश्वकप फुटबलमा खेल्न नसक्ने भएका हुन्। विश्व विजेता फ्रान्स उपाधि रक्षाको अभियानमा स्टार स्ट्राइकरबिना नै खेल्न बाध्य हुने भएको हो। उनले सन् २०२२ को बालोन डी’ओर अवार्ड जितेका थिए। उनले स्पेनिस क्लब रियल मड्रिडलाई च्याम्पियन्स लिग र […]

‘हामी विश्वकपको दावेदार होइनौं’ – मेस्सी

एजेन्सी – ११ महिनाको अवधिमा दोस्रो उपाधि जितेपनि अर्जेन्टिनी कप्तान लियोनेल मेस्सीले टोली विश्वकप उपाधिको दावेदार टोली नरहेको बताएका छन् । सातपल्टका बालोन डी’ओर विजेता मेस्सीले क्लब करिअरमा थुप्रै उपाधि जितेपनि राष्ट्रिय टोलीबाट बल्ल उपाधिको स्वाद चाख्न थालेपनि उनले टोली विश्वकपको हकदार नरहेको बताएका हुन् । इंग्ल्याण्डको वेम्बलीमा बुधबार राति अन्तरमहादेशीय च्याम्पियनबीचको प्रतिस्पर्धा फाइललिसिमामा मेस्सी […]

मेस्सीले भने– हामी विश्वकपको दावेदार होइनौं

१९ जेठ, काठमाडौं । एक वर्षको अन्तरमा दोस्रो उपाधि जितेपछि इंग्ल्याण्डको वेम्बलीमा अर्जेन्टिनाका खेलाडीहरुले आफ्ना साथी खेलाडी सुपरस्टार लियोनल मेस्सीलाई हावामा उठाएर उत्सव मनाए । सातपल्टका बालोन डी’ओर विजेता मेस्सीले बल्ल राष्ट्रिय टोलीमा उपलब्धीको स्वाद चाख्न थालेका छन् । उपाधिले भरिपूर्ण क्लब करिअरमा उनी उत्तराद्र्धतिर छन् । बुधबार अन्तरमहादेशीय च्याम्पियनबीचको प्रतिस्पर्धा फाइललिस्सिमामा मेस्सी प्रेरित अर्जेन्टिनाले […]

बेन्जेमा बालोन डि’ओरको हकदार – मेस्सी

एजेन्सी – फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) का अर्जेन्टिनी स्टार फरवार्ड लियोनेल मेस्सीले यस सिजनको बालोन डि’ओर स्पेनिस क्लब रियल म्याड्रिडका फरवार्ड करिम बेन्जेमाले जित्ने बताएका छन् । शनिबार इंग्लिस क्लब लिभरपुललाई हराएर कीर्तिमानी १४औं पटक च्याम्पियन्स लिगको उपाधि जितेपछि मेस्सीले रियल म्याड्रिडका लामो समयका प्रतिद्वन्द्वी करिम बेन्जेमाले यस वर्षको बालोन डी’ओर जित्नुपर्नेमा आफूलाई […]

बार्सिलोनाकी एलेक्सियाले जितिन् फिफा वर्ष खेलाडीको अवार्ड

बार्सिलोनाकी एलेक्सिया पुतेलासले फिफा महिला वर्ष फुटबल खेलाडीको अवार्ड जितेकी छन् । यस्तै चेल्सी प्रशिक्षक एमा कायसले महिला वर्ष प्रशिक्षकको अवार्ड जितेकी छन् । स्पेनिस मिडफिल्डर एलेक्सियाले गएको नोभेम्बर बालोन डी’ओर अवार्ड जितेकी थिइन् । एलेक्सियाले बार्सिलोनालाई गएको सिजन घरेलु प्रतिस्पर्धामा दुई तथा महिला च्याम्पियन्स लिगको उपाधि पहिलोपटक जिताउन सहयोग गरेकी थिइन् । सर्वोत्कृष्ट प्रशिक्षकको […]

बार्सिलोनाकी कप्तान एलेक्सियाले जितिन् बालोन डी’ओर

बार्सिलोनाकी कप्तान एलेक्सिया पुटेलासले महिला तर्फको वर्ष फुटबल खेलाडी घोषित हुँदै बालोन डी’आर अवार्ड जितेकी छन् । २७ वर्षकी एलेक्सियाले चेल्सीलाई ४–० ले पराजित गरेर बार्सिलोनालाई च्याम्पियन्स लिगको उपाधि दिलाउने क्रममा गोल गरेकी थिइन् । उनी सन् २०२०–२०२१ को सिजनमा युरोपमा सबैभन्दा बढी गोल गर्ने मिडफिल्डर बनिन्। उनले सबै प्रतिस्पर्धामा २६ गोल गरेकी थिइन् । […]