बार्सिलोनाकी एलेक्सियाले जितिन् फिफा वर्ष खेलाडीको अवार्ड

बार्सिलोनाकी एलेक्सिया पुतेलासले फिफा महिला वर्ष फुटबल खेलाडीको अवार्ड जितेकी छन् । यस्तै चेल्सी प्रशिक्षक एमा कायसले महिला वर्ष प्रशिक्षकको अवार्ड जितेकी छन् । स्पेनिस मिडफिल्डर एलेक्सियाले गएको नोभेम्बर बालोन डी’ओर अवार्ड जितेकी थिइन् । एलेक्सियाले बार्सिलोनालाई गएको सिजन घरेलु प्रतिस्पर्धामा दुई तथा महिला च्याम्पियन्स लिगको उपाधि पहिलोपटक जिताउन सहयोग गरेकी थिइन् । सर्वोत्कृष्ट प्रशिक्षकको […]

सम्बन्धित सामग्री

सफल फुटबलर, असफल राष्ट्रपति जर्ज वे

लाइबेरिया सत्ता हस्तान्तरणको नजिक पुगेको छ। लाइबेरियामा राष्ट्रपति पदमुक्त भएका स्टार फुटबलर जर्ज वेका बारे धेरैलाई थाहा नहुनसक्छ। जर्ज वे तिनै दुर्भाग्यशाली फुटबलर हुन् जो फिफा वर्ष खेलाडी भएर पनि विश्वकप खेल्न पाएका थिएनन्। सन् १९९१ बाट दिन सुरु गरिएको फिफा वर्ष खेलाडीको अवार्ड सन् १९९५ मा वेले पाएका थिए। तथापि लाइबेरिया विश्वकपमा छनोट हुन […]

लेवान्डोस्कीलाई फिफा वर्ष खेलाडी अवार्ड

पोल्याण्डका स्ट्राइकर रोबर्ट लेवान्डोस्कीले सन् २०२१ को उत्कृष्ट फिफा पुरुष वर्ष खेलाडीको अवार्ड जित्नुभएको छ । जर्मन क्लब बायर्न म्युनिखका स्ट्राइकर लेवान्डोस्कीले लगातार दोस्रो पटक यस अवार्ड जित्नुभएको हो ।

मेस्सी र सलाहलाई पछि पार्दै लेवान्डोस्की बने फिफा वर्ष खेलाडी

एजेन्सी । बायर्न म्युनिखका पोलिस स्ट्राइकर रोबर्ट लेवान्डोस्कीले लतातार दोस्रो पटक फिफा पुरुष वर्ष खेलाडीको अवार्ड जितेका छन् । सोमबार राति ज्युरिचमा लेवान्डोस्कीले लियोनल मेसी र मोहम्मद सलाहालाई पछि पारेका हुन् । डिसेम्बर २०२० मा पनि लेवान्डोकस्कीले पटक फिफा पुरुष वर्ष खेलाडीको अवार्ड जितेका थिए । सन् २०२१ मा लेवान्डोवस्कीले सबै खाले प्रतियोगितामा गरि ४७ […]

मेसीलाई पछि पार्दै लेवान्डोस्की बने फिफा वर्ष खेलाडी, रोनाल्डोलाई विशेष सम्मान

बायर्न म्युनिख र पोल्याण्डका स्ट्राइकर रोबर्ट लेवान्डोस्कीले सर्वोत्कृष्ट फुटबल खेलाडीको अवार्ड जितेका छन् ।

लेवान्डोस्की बने फिफा वर्ष खेलाडी, रोनाल्डोलाई विशेष सम्मान

रोबर्ट लेवान्डोस्कीले वर्षको सर्वोत्कृष्ट फुटबल खेलाडीको अवार्ड जितेका छन् । बार्यन म्युनिखका स्ट्राइकर लेवान्डोस्कीले वर्ष २०२१ को फिफा उत्कृष्ट पुरुष फुटबल खेलाडीको अवार्ड जितेका हुन् । ३३ वर्षका पोल्याण्डका खेलाडी लेवान्डोस्कीले लगातार दोस्रो वर्ष फिफा वर्ष खेलाडीको अवार्ड जितेका हुन् । उनले सन् २०२१ मा ६९ गोल गरेका थिए । लेवान्डोस्कीले लिभरपुलका मोहम्मद सालह र […]

फिफा वर्ष खेलाडीमा मेसी, लेवान्डोस्की र सलाह

विश्व फुटबलको सर्वोच्च निकाय फिफाले फिफा वर्ष खेलाडी अवार्डका लागि मनोनित अन्तिम तीन खेलाडीको नाम सार्वजनिक गरेको छ । फिफाले अवार्ड अन्तर्गत वर्ष पुरुष खेलाडीका लागि लियोनल मेसी, रोबर्टो लेवान्डोस्की र मोहमद सलाह परेका छन् ।

रोनाल्डो र सलाहलाई पछि पार्दै लुका बने फिफा वर्ष खेलाडी

क्रोएसियन स्टार खेलाडी लुका मोड्रिच फिफा वर्ष खेलाडी घोषित भएका छन्। रियल म्याड्रिडलाई च्याम्पियन्स लिगको उपाधि दिलाउँदा तथा क्रोएसियलाई विश्वकप फाइनलमा पुर्याउँदा मोड्रिचको प्रदर्शन उल्लेखनिय रहेको थियो। यो अवार्ड वर्षको उत्कृष्ट खेलाडीलाई फिफाले वर्ष खेलाडीको रुपमा समान गर्दे आएको छ। सोमबार राति एक कार्यक्रम बिच फिफाले सार्वजन...

रोनाल्डो बने फिफा वर्ष खेलाडी

काठमाडौं : विश्वकै प्रतिष्ठित फिफा वर्ष खेलाडीको अवार्ड रियल मड्रिडका पोर्चुगिच स्टार क्रिस्टियानो रोनाल्डोले जितेका छन्। विश्व फुटबल महासंघ फिफाले गएराति लण्डनमा विशेष कार्यक्रम गरी रोनाल्डोलाई फिफा वेष्ट प्लेयर - २०१७ को अवार्ड प्रदान गरेको हो। लगातार दोस्रो वर्ष यो अवार्ड हात पार्ने क्रममा रोनाल्डोले बार्सिलोनाका अर्जेन्टाइन स्टार...