काठमाडौँ : नबिल बैंकले युनाइटेड फाइनान्सलाई एक्विजेशन (प्राप्ती) गर्ने प्रक्रिया पूरा गरेपछि आइतबारदेखि एकीकृत कारोबार सुरु भएको छ । आज आयोजित एक कार्यक्रममा नबिल बैंक तथा युनाइटेड फाइनान्सका अध्यक्ष उपेन्द्रप्रसाद पौडेल र बसन्तकुमार चौधरीले एकीकृत कारोबार सुरु गरेका हुन् ।
नबिल बैंकका अध्यक्ष पौड…