जापानी प्रधानमन्त्री फुमियो किशिदा र उहाँका अष्ट्रेलियाली समकक्षी एन्थोनी अल्बानीजले एशिया-प्रशान्त क्षेत्रमा चीनको बढ्दो प्रभावका बीच दुई राष्ट्रहरू बीच व्यावहारिक रक्षा सहयोग बढाउन सहमत हुनु भएको छ । अष्ट्रेलियाको तीन दिने भ्रमणमा रहहनु भएका किशिदाले अल्बानीजसँगको संयुक्त घोषणापत्रमा हस्ताक्षर गर्दै जापान र अष्ट्रेलियाले अन्तरराष्ट्रिय नियम र मापदण्डहरू उल्लङ्घन गर्ने देशहरू विरुद्ध कारबाही गर्न सहमत भएको …